नेभिगेशन
सबै कुरा

घट्यो सुन चाँदीको मूल्य

काठमाडौँ । मंगलबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ५ सय र चाँदीको मूल्य १५ रुपैयाँले घटेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आजका लागि छापावल सुनको मूल्य एक लाख १८ हजार रुपैयाँ, तेजावी सुनको मूल्य एक लाख १७ हजार ४५० र चाँदीको मूल्य एक हजार ३ सय ७५ रुपैयाँ कायम भएको छ । 

Ncell
Extreme Energy

सोमबार एक लाख १८ हजार ५ सय, तेजावी सुनको मूल्य एक लाख १७ हजार ९५० र चाँदीको मूल्य एक हजार ३९० रुपैयाँमा कारोबार भएको थियो ।  


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
तोलामै ५८०० ले घट्यो सुनको मूल्य

तोलामै ५८०० ले घट्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य केही घटेको छ । हिजो बिहीबारको तुलनामा सुन तोलामा पाँच हजार ८०० र चाँदी १५५ ले घटेको हो ।
प्रधानमन्त्री बालेन र हस्तकला व्यवसायीबीच के भयो छलफल ?

प्रधानमन्त्री बालेन र हस्तकला व्यवसायीबीच के भयो छलफल ?

प्रधानमन्त्री बालेन शाहले नेपालको हस्तकला क्षेत्रको प्रबर्धन र विस्तारमा सरकारले विशेष ध्यान दिने बताएका छन् ।