नेभिगेशन
सबै कुरा

सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढ्यो

काठमाडौं । बुधबार सुनको मूल्य बढेको र चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य हिजो बराबर नै स्थिर छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आजका लागि छापावल सुनको मूल्य एक लाख १८ हजार ६ सय, तेजावी सुनको मूल्य एक लाख १८ हजार ५० रुपैयाँ तोकिएको छ । यस्तै, चाँदीको मूल्य एक हजार ३ सय ७५ रुपैयाँमा स्थिर छ । सोमबार एक लाख १८ हजार रुपैयाँमा छापावल सुन,एक लाख १७ हजार ४५० रुपैयाँ तेजावी सुनको कारोबार भएको थियो ।  

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
तोलामै ५८०० ले घट्यो सुनको मूल्य

तोलामै ५८०० ले घट्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य केही घटेको छ । हिजो बिहीबारको तुलनामा सुन तोलामा पाँच हजार ८०० र चाँदी १५५ ले घटेको हो ।
प्रधानमन्त्री बालेन र हस्तकला व्यवसायीबीच के भयो छलफल ?

प्रधानमन्त्री बालेन र हस्तकला व्यवसायीबीच के भयो छलफल ?

प्रधानमन्त्री बालेन शाहले नेपालको हस्तकला क्षेत्रको प्रबर्धन र विस्तारमा सरकारले विशेष ध्यान दिने बताएका छन् ।