नेभिगेशन
सबै कुरा

घट्यो सुन चाँदीको मूल्य

काठमाडौँ । बिहीबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्यउ तोलामा २ सय र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आजका लागि छापावल सुनको मूल्य एक लाख १८ हजार ४ सय, तेजावी सुनको मूल्य एक लाख १७ हजार ८५० र चाँदीको मूल्य एक हजार ३ सय ७० रुपैयाँ कायम भएको छ । 

Ncell
Extreme Energy

बुधबार एकलाख १८ हजार ६ सयमा छापावल सुन, एक लाख १८ हजार ५० रुपैयाँमा छापावल सुन र एक हजार ३७५ रुपैयाँमा चाँदीको खरिद बिक्री भएको थियो । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
तोलामै ५८०० ले घट्यो सुनको मूल्य

तोलामै ५८०० ले घट्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य केही घटेको छ । हिजो बिहीबारको तुलनामा सुन तोलामा पाँच हजार ८०० र चाँदी १५५ ले घटेको हो ।
प्रधानमन्त्री बालेन र हस्तकला व्यवसायीबीच के भयो छलफल ?

प्रधानमन्त्री बालेन र हस्तकला व्यवसायीबीच के भयो छलफल ?

प्रधानमन्त्री बालेन शाहले नेपालको हस्तकला क्षेत्रको प्रबर्धन र विस्तारमा सरकारले विशेष ध्यान दिने बताएका छन् ।