नेभिगेशन
सबै कुरा

विश्व बैंकको सहुलित ऋण दिने संस्था (आईडी) को विश्व सम्मेलन नेपालमा हुने

काठमाडौं । विश्व बैंकको सहुलित ऋण दिने संस्था (आईडी) को विश्व सम्मेलन नेपालमा हुने भएको छ । २०८० असारमा नेपालमा हालसम्मकै सबै भन्दा ठूलो विश्व सम्मेलन हुन लागेको हो । बिहीबार अर्थ मन्त्रालयमा बसेको तेश्रो लगानी सम्मेलन निर्देशक समितिको तेश्रो बैठकमा अर्थ मन्त्री डा.प्रकाशशरण महतले यस्तो जानकारी दिएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सो अख्तराष्ट्रिय सम्मेलनको औपचारिक पत्र केही दिनमा आउने अर्थ मन्त्रीको भनाई छ । ‘अहिलेसम्म सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुनेछ । विश्व बैंकका अध्यक्षलगायत ९२ भन्दा बढी देशको प्रतिनिधि सम्मेलनमा सहभागी रहने छ,’ अर्थ मन्त्री महतले भने । 

Ncell
Extreme Energy
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आज कति छ अमेरिकी डलरको भाउ ?

आज कति छ अमेरिकी डलरको भाउ ?

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ
आज कति छ अमेरिकी डलरको मूल्य?

आज कति छ अमेरिकी डलरको मूल्य?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
आज कति पुग्यो डलरको भाउ ?

आज कति पुग्यो डलरको भाउ ?

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
आज कति पुग्यो डलरको भाउ ?

आज कति पुग्यो डलरको भाउ ?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।

भर्खरै