नेभिगेशन
समाज

स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छान्न रास्वपाले बनायो ७ उपसमिति

महानगरपालिका तथा उपमहानगरपालिकामा पनि आवेदन खुला

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छान्न ७ वटा उपसमिति गठन गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

'स्थानीय तह निर्वाचन उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वय समिति'को बैठकले  स्थानीय निर्वाचनको उम्मेदवार छनोट रूपरेखाका बहुआयामिक पक्षहरूमा छलफल गर्दै उपसमितिहरु गठन गरेको संयोजक विपिनकुमार आचार्यले बताए । 

Marvel
Extreme Energy

उनकाअनुसार उम्मेदवार छनोट रूपरेखाको कार्यान्वयन तथा समन्वयका लागि समिति सदस्यहरूकै संयोजकत्वमा विभिन्न उपसमितिहरू‌ गठन गरिएको हो । 

क्यान्डिडेट क्लब हेर्न कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा उपसमिति गठन गरिएको छ । 
प्रविधि हेर्न सुशान्त वैदिक, गुनासो समन्वय गर्न जनकसिंह धामी, समावेशिता तथा महिला सहभागिता हेर्न डा. तोसिमा कार्की, क्षमता विकास समन्वय गर्न टासी ल्हाजोम, व्यवस्थापन हेर्न रहबर अन्सारी, प्रचारप्रसार हेर्न मिलन लिम्बूको संयोजकत्वमा उपसमिति गठन गरिएको छ । 

यसैगरी उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वय समितिले महानगरपालिका तथा उपमहानगरपालिकाका वडाध्यक्ष र वडा सदस्य पदहरूमा पार्टीका तर्फबाट उम्मेदवारी दिन इच्छुक तथा योग्य व्यक्तिहरूका लागि 'क्यान्डिडेट क्लब'मार्फत आवेदन खुला गर्ने निर्णय पनि गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
लागुऔषधसहित १३ जना पक्राउ

लागुऔषधसहित १३ जना पक्राउ

नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १३ जनालाई पक्राउ गरेको छ ।
नागढुङ्गा सुरुङमार्गमा आजदेखि शुल्क लाग्ने, कुन सवारीलाई कति ?

नागढुङ्गा सुरुङमार्गमा आजदेखि शुल्क लाग्ने, कुन सवारीलाई कति ?

नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले आजदेखि सुरुङमार्ग सडकको उपयोग गर्ने सवारीसाधनलाई दस्तुर (टोल शुल्क) लागु गरेको छ ।
राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन थालेका छन् ।
अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा क्रमिक सुधार

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा क्रमिक सुधार

अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव कमजोर हुँदै गएको र माथिल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव मात्र रहेकाले मौसम...