नेभिगेशन
समाज

प्रधानमन्त्री बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा विहान ११ बजे बैठकले प्रधानमन्त्री वालेन्द्र शाहको भ्रमणलाई स्वीकृत गर्नेछ । 

Marvel
Extreme Energy

बैठकमा भ्रमणका एजेण्डा समेत स्वीकृत गर्ने तयारी छ । 

आजै परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भारत भ्रमणको तालिका र एजेण्डा औपचारिक रुपमा सार्वजनिक गर्दैछ । 

प्रधानमन्त्री शाहले मंसिर ६ र ७ गते भारतको औपचारिक भ्रमण गर्दैछन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी विपद्लाई विश्वका लागि चेतावनीका रूपमा प्रस्तुत

भोटेकोशी विपद्लाई विश्वका लागि चेतावनीका रूपमा प्रस्तुत

नेपालले जलवायु परिवर्तनबाट प्रभावित हिमाली तथा पर्वतीय क्षेत्रका सवाललाई अन्तरराष्ट्रिय जलवायु वार्ताको केन्द्रमा स्थापित गर्न कोप–३१ मा विशेष पहल गरेको छ ।
नेपालमा ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव

नेपालमा ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव

हाल देशमा पश्चिमी वायुका साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेको छ ।
पर्वतीय क्षेत्रका समस्या सम्बोधन गर्न कोप–३१ मा छुट्टै कार्ययोजना प्रस्ताव

पर्वतीय क्षेत्रका समस्या सम्बोधन गर्न कोप–३१ मा छुट्टै कार्ययोजना प्रस्ताव

जलवायु परिवर्तनका कारण पर्वतीय क्षेत्र, हिमनदी र तिनमा निर्भर समुदायले भोगिरहेका समस्या सम्बोधन गर्न संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि (युएनएफसीसीसी) अन्तर्गत छुट्टै कार्ययोजना स्थापना गर्ने प्रस्ताव गरिएको छ...
सात वर्षमा पनि बनेन मुस्ताङको लेते–धम्पु पुल

सात वर्षमा पनि बनेन मुस्ताङको लेते–धम्पु पुल

मुस्ताङको थासाङ गाउँपालिकाका तीन वडा जोड्ने कालीगण्डकी नदीमाथिको लेते–धम्पु मोटरेबल पुल निर्माण सात वर्ष बितिसक्दा पनि सम्पन्न हुनसकेको छैन ।