नेभिगेशन
सबै कुरा

नेपालले नामिबियालाई दियो १३३ रनको लक्ष्य

काठमाडौंँ । आईसीसी क्रिकेट विश्वकप लिग २ को पहिलो खेलमा नेपालले नामिबियलाई १३३ रनको लक्ष्य दिएको छ । बिहीबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले  ४१.५ ओभरमा १३२ रन बनाउँदै झिनो लक्ष्य प्रस्तुत गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आजको खेलमा नेपालका सर्बाधिक रन भीम सार्कीले सर्वाधिक ४४ रन जोडे । नेपालका ४ जना ब्याट्सम्यानले दोहोरो अंक बटुल्न नसकेको खेलमा गुल्सन २१ र करण केसीले १६ रननमै आउट भए । 

Ncell
Extreme Energy

उत्कृष्ट बलिङ गरेको नामिबियाका कप्तान जेरार्ड एरास्मसले ८.१ ओभरमा जम्मा २८ रन र्खिचएर नेपालको ५ विकेट लिए । दोस्रो पारी अब केही बेरमा सुरु हुँदैछ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सन्दीप लामिछाने चार वर्षपछि फेरि बने कप्तान

सन्दीप लामिछाने चार वर्षपछि फेरि बने कप्तान

सन्दीप लामिछाने नेपाली राष्ट्रिय टोलीको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) कप्तान बनेका छन् । सन्दीप चार वर्षपछि राष्ट्रिय टिमको कप्तानीमा फर्केका हुन् ।
आइसिसी विश्वकप लिग–२ : नेदरल्यान्डससँग नेपाल पराजित

आइसिसी विश्वकप लिग–२ : नेदरल्यान्डससँग नेपाल पराजित

आइसिसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत बुधबार सम्पन्न खेलमा नेपाल नेदरल्यान्डसँग पराजित भएको छ ।
मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

सम्झौतापछि प्रमुख कार्यकारी निर्देशक प्रकाश खड्का ले दोस्रो वर्ष पनि सहकार्यलाई निरन्तरता दिन पाउँदा खुसी लागेको बताए । उनले यस साझेदारीलाई अझ सुदृढ बनाउँदै ब्रान्डिङ, बजार विस्तार तथा...
इन्डिया ‘ए’सँग नेपालले कीर्तिपुर मैदानमा तीन खेलको टी–२० शृंखला खेल्ने

इन्डिया ‘ए’सँग नेपालले कीर्तिपुर मैदानमा तीन खेलको टी–२० शृंखला खेल्ने

स्कटल्याण्डमा भएको आईसीसी सम्मेलनका क्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र बीसीसीआई सचिव देवजित सैकियाबीच भएको बैठकपछि यो सिरिज तय भएको जनाइएको छ ।