नेभिगेशन
सबै कुरा
विश्व पानी दिवस:

कहिले देख्न पाउने सफा पानी ? (फाेटाे फिचर)

काठमाडाैँ । मानवको जिवन पानीमै भर परेको हुन्छ । विश्वमा मानव इतिहास पनि खोला नदिको किनार बाटै सुरु भएको पाइन्छ । जनसंख्या वृद्धि, औद्योकिकीकरण, सहरहरूको बस्ती विकासले पानी तथा जलस्तरहरुमा असर गरिरहेको छ । काठमाडौँ उपत्यका भएर बग्ने सबै खोला, नदिहरु नभइ ढल, नाली जस्तो देखिन्छन ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ब्राहै महिना कालो, पहेलो पानी बाहेक बगेको कहिल्लै देखिदैन । उपत्यका भएर बग्ने मुख्य नदि बागमती , विष्णु मति , धोविखोला , टुकुचे लगायत मुहान बाट निस्केको केहि बेरमै सफा पानी बाट कालो ढल बनेर बग्ने गर्दछ । उपत्यका भएर बग्ने नदि सफा देखिएको कथामा मात्र सिमित रहने भयो । बागमती, बिष्णुमती, धोबी खोलामा मिसाइएको ढलको दीर्घकालीन व्यवस्थापन नहुँदासम्म पानी कालो हैन, सफा निलो बग्छ भनेर अब आउने पुस्तालाई कसरी बुझाउन सकिएला ?

Ncell
Extreme Energy







प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सरकारी कर्जा दुरुपयोगको आरोप लागेका उमेश गुप्ता फेरि औद्योगिक प्रतिष्ठानको कार्यकारी निर्देशकमा सिफारिस

सरकारी कर्जा दुरुपयोगको आरोप लागेका उमेश गुप्ता फेरि औद्योगिक प्रतिष्ठानको कार्यकारी निर्देशकमा सिफारिस

एउटै परिवारका श्रीमान्–श्रीमतीलाई फरक फरक स्टार्टप कर्जा दिएर छानबिनमा तानिएका तत्कालीन कार्यकारी निर्देशक उमेशकुमार गुप्तालाई नै फेरि १ नम्बरमा सिफारिस गरेपछि प्रक्रिया नै विवादित बनेको हो ।

भर्खरै