नेभिगेशन
सबै कुरा

सुनको मूल्यमा पुनः रेकर्ड ब्रेक, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा सुनको मुल्यले पुनः रेकर्ड ब्रेक गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मुल्य तोलामा एकैदिन दुई हजार १०० रुपैयाँले बढेर रेकर्ड बनाएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख ३० हजार रुपैयाँ तोकिएको छ । बिहिबार छापावाला सुन प्रतितोला एक लाख २७ हजार नौ सयमा कारोबार भएको थियो । बिहिबार सुनको मूल्यले बनाएको रेकर्ड शुुक्रबारको सूनको मूल्यले तोडेको छ । 

Ncell
Extreme Energy

त्यस्तै तेजाबी सुन प्रतितोला एक लाख २९ हजार ४०० रुपैयाँमा कारोबार गर्ने गरी मूल्य निर्धारण गरिएको छ । बिहिबार तेजाबी सुन प्रतितोला एक लाख २७ हजार तीन सयमा कारोबार भएको थियो । 

त्यस्तै, चाँदी पनि तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ५२५ रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्री बालेन र हस्तकला व्यवसायीबीच के भयो छलफल ?

प्रधानमन्त्री बालेन र हस्तकला व्यवसायीबीच के भयो छलफल ?

प्रधानमन्त्री बालेन शाहले नेपालको हस्तकला क्षेत्रको प्रबर्धन र विस्तारमा सरकारले विशेष ध्यान दिने बताएका छन् ।
सुशासनमा निर्मम बने अर्थमन्त्री वाग्ले, अब सरकारी बजेटको दुरुपयोग रोकिने

सुशासनमा निर्मम बने अर्थमन्त्री वाग्ले, अब सरकारी बजेटको दुरुपयोग रोकिने

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले वित्तीय सुशासन कायम राख्न निर्मम बनेका छन् । सरकारी बजेटको दुरुपयोग रोक्न उनले नयाँ उपायहरु अवलम्बन गरेका छन् ।