नेभिगेशन
सबै कुरा

नक्कली भुटानी शरणार्थी प्रकरणमा आज उच्च अदालत पाटनमा सुनुवाई हुँदै

२१ भदौ, काठमाडौं ।  नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालतको आदेश अस्वीकार गरेका पूर्वगृहमन्त्री बालकृष्ण खाँडसहितको सुनुवाई आजका लागि तोकिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उच्च अदालतका न्यायाधीशद्वय सुवास पौडेल र दीपेन्द्र अधिकारीको इजलासमा उक्त मुद्दाको सुनुवाई तोकिएको हो । जिल्ला अदालतले थुनछेकका क्रममा पूर्वगृहमन्त्री खाँड सहित साँसद टोपबहादुर रायमाझी, सचिव टेकनारायण पाण्डे लगायतलाई पूर्पक्षका लागि थुनामा पठाएपछि उनीहरुले उच्च अदालत पाटनमा निवेदन दिएका थिए ।

Ncell
Extreme Energy

उनिहरुको निवेदनको सुनुवाई गर्दै उच्च अदालत पाटनले जिल्ला अदालतले थुनामा पठाउनुको कारण सहितको कैफियत प्रतिवेदन माग गरेको थियो । नक्कली शरणार्थी प्रकरणका २० जना प्रतिवादीले उच्च अदालतमा निवेदन दिएका छन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
विभाजित नेताहरुलाई जोड्ने उद्देश्यले कांग्रेसका युवा नेताहरुले सुरु गरे ‘देश र काँग्रेस जोड्ने’ अभियान

विभाजित नेताहरुलाई जोड्ने उद्देश्यले कांग्रेसका युवा नेताहरुले सुरु गरे ‘देश र काँग्रेस जोड्ने’ अभियान

नेता नैनसिंह महर, रञ्जित कर्णलगायतको पहलमा सञ्चालन हुन लागेको अभियानअन्तर्गत साउन २० गते ‘राष्ट्रिय एकता भेला’ आयोजना गरिने जानकारी दिइएको छ ।  आयोजकका अनुसार पालिका, प्रदेशसभा तथा प्रतिनिधिसभा...
कोशीमा हिक्मतविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउने शेरधनको तयारी

कोशीमा हिक्मतविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउने शेरधनको तयारी

एमाले शीर्ष नेतृत्वका बीचमा कोशी प्रदेशको मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई नै निरन्तरता दिने सहमति भए पनि नयाँ खेल सुरु भएको छ । र, नयाँ खेलको नेतृत्व गरेका एमाले सचिव...