नेभिगेशन
सबै कुरा

दैनिकजसो रेकर्ड बनाउँदै सुनको मूल्य, आजपनि बनायो नयाँ रेकर्ड

काठमाडाैँ । दैनिकजसो नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्यले बिहिबार पनि नयाँ रेकर्ड बनाएको छ । आज सुनको मूल्यमा प्रतितोला एक हजारले बढेर नयाँ रेकर्ड बनाएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा सुनको मूल्यले आज नयाँ कीर्तिमान कायम गरेको हो। महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ३४ हजार कायम भएको छ। बुधबार छापावाल सुन प्रतितोला रु एक लाख ३३ हजारमा कारोबार भएको थियो । 

Ncell
Extreme Energy

त्यस्तै बुधबार एक लाख ३२ हजार तीन सय ५० मा कारोबार भएको तेजावी सुनको मूल्य आज एक लाख ३३ हजार तीन सय ५० रुपैयाँ कायम भएको छ । 

त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैँयाले वृद्धि भएको छ  । बुधबार प्रतितोला एक हजार छ सय १० रुपैँयामा कारोबार भएको चाँदीको मूल्य आज एक हजार छ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। 

सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, किन बढ्दैछ मूल्य ?

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आज कति पुग्यो डलरको भाउ ?

आज कति पुग्यो डलरको भाउ ?

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
आज कति पुग्यो डलरको भाउ ?

आज कति पुग्यो डलरको भाउ ?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
बाढी प्रभावित समुदायको राहत उद्धार तथा पुनर्स्थापना लागि एभरेष्ट बैंक र बैंकका कर्मचारीहरुको तर्फबाट सहयोग

बाढी प्रभावित समुदायको राहत उद्धार तथा पुनर्स्थापना लागि एभरेष्ट बैंक र बैंकका कर्मचारीहरुको तर्फबाट सहयोग

नगद आर्थिक सहयोगका साथै एभरेष्ट बैंकका कर्मचारीहरूको सक्रियतामा संकलन गरिएका अत्यावश्यक राहत सामग्रीहरू समेत विपद् प्रभावित क्षेत्रहरूमा पठाउनका लागि सम्बन्धित निकायलाई प्रत्यक्ष रुपमा हस्तान्तरण गरेको छ ।
नेपाल लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख सहयोग

नेपाल लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख सहयोग

उक्त सहयोग रकमको चेक कम्पनीका सञ्चालक श्री कमलेश कुमार अग्रवाल, पूर्व अध्यक्ष श्री गोविन्दलाल संघाई र प्रमुख कार्यकारी अधिकृत श्री प्रवीण रमण पराजुलीले संयुक्त रूपमा हस्तान्तरण गरेका हुन्...