नेभिगेशन
सबै कुरा

महानगरको राजश्व टोलीलाई रञ्जना कम्पलेक्समा अनुगमन गर्न अवरोध (भिडियो सहित)

काठमाडौँ । घरबहाल सम्झौताबिना नै व्यवसाय सञ्चालन गरेर कर छली गरेको सूचना सहित अनुगमनमा पुगको काठमाडौँ महानगरको टोलीलाई रञ्जना कम्प्लेक्सका व्यवसायीले अवरोध गरेका छन् । अनुगमनका लागि पुगेको महानगरको राजस्व विभागको टोलीलाई कम्प्लेक्सका व्यवसायीले रोक लगाएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Extreme Energy
Everest cinsult

महानगरको राजस्व विभागका रामजी श्रेष्ठ लगायतको टोलीलाई आफूहरु रञ्जना कम्प्लेक्स व्यापार संघको पदाधिकारी हौँ भनेर दाबी गर्नेहरुले अवरोध गरेका हुन् । ‘घरबहाल सम्झौता भएको नभएको भन्ने विषय त वडाले हेरिहाल्छ, तपाईँहरु किन आउनुपर्यो ? अनि कर नतिरेको भए वडाले कारबाही गर्छ किन जान्ने हुनपर्यो ?’, आफूलाई व्यापार संघको अध्यक्ष बताउने एक व्यवसायीले अनुगमन टोलीलाई प्रश्न गरे ।

महानगरले व्यवसाय दर्ता लगायत घरबहाल सम्झौता खोज्दा के के चाहिने हो प्रशासनमा गएर खोज्न र व्यवसायीलाई केही नसोध्न चेतावनी दिए ।

त्यस्तै उनीहरुले महानगरको अनुगमनको रिपोर्टिङ गर्न पुगेका पत्रकारमाथि पनि हातपातको प्रयास गरेका छन् । उनले पत्रकारमाथि क्यामेरा फालिदिने धम्की दिँदै रिपोर्टिङ नगर्न र भिडियो तथा फोटो नखिच्न चेतावनी दिएका हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नवनियुक्त मन्त्रीहरु गौरीकुमारी यादव र रामजी यादवद्वारा शपथ ग्रहण

नवनियुक्त मन्त्रीहरु गौरीकुमारी यादव र रामजी यादवद्वारा शपथ ग्रहण

राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीद्वयलाई शपथ ग्रहण गराएका हुन् ।
अबदेखि पेन्सन सेवा घरबाटै लिन सकिने, ई–पेन्सन प्रमाणीकरण प्रणाली कार्यान्वयनमा

अबदेखि पेन्सन सेवा घरबाटै लिन सकिने, ई–पेन्सन प्रमाणीकरण प्रणाली कार्यान्वयनमा

सो प्रणालीअन्तर्गत सेवाग्राहीले आफ्नो विवरण प्रमाणीकरण गर्न, निवृत्तिभरणसम्बन्धी जानकारी लिन तथा आवश्यक प्रक्रिया पूरा गर्न अनलाइन माध्यम प्रयोग गर्न सक्नेछन् । सेवा प्रयोगमा कुनै जिज्ञासा वा अस्पष्टता भएमा...
नवनिर्वाचित उपसभामुख रुबीकुमारी ठाकुरद्वारा पद तथा गोपनियताको शपथ

नवनिर्वाचित उपसभामुख रुबीकुमारी ठाकुरद्वारा पद तथा गोपनियताको शपथ

राष्ट्रपति भवनमा आज साँझ आयोजित विशेष समारोहमा उपसभामुख ठाकुरले पद तथा गोपनीयताको शपथ लिएकी हुन् ।
यी हुन् प्रतिनिधसभाका १० विषयगत समितिका सदस्यहरु (सूची सहित)

यी हुन् प्रतिनिधसभाका १० विषयगत समितिका सदस्यहरु (सूची सहित)

शुक्रबारको प्रतिनिधिसभा बैठकमा सभामुख डिपी सबै समितिहरुको नाम प्रस्ताव गरेका थिए । उक्त प्रस्तावलाई बैठकले स्वीकृत गरेको हो ।