नेभिगेशन
सबै कुरा

सुदूरपश्चिम प्रदेशको बजेटः ३१ अर्ब ६२ करोड ९८ लाख

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागी करिब ३१ अर्ब बराबरको बजेट सार्वजनिक गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शनिबार बसेको प्रदेशसभा बैठकमा प्रदेशका आर्थिक मामिला मन्त्री सुरेन्द्र बहादुर पालले आगामी आर्थिक बर्ष २०८१÷८२ का लागि कुल ३१ अर्ब ६२ करोड ९८ लाख रुपैयाको बजेट प्रस्तुत गरेका हुन् । 

Ncell
Extreme Energy

कुल बजेटमध्ये चालूतर्फ ११ अर्ब ७ करोड ६३ लाख १९ हजार र पुँजीगततर्फ १७ अर्ब ५३ करोड ८ लाख ५५ हजार विनियोजन गरिएको मन्त्री पालले जानकारी दिए । 

त्यस्तै अन्तरसरकारी वित्तीय हस्तान्तरणतर्फ २ अर्ब ९२ करोड ७० लाख १० हजार छुट्ट्याइएको छ । साथै विनियोजन गरिएको बजेटको खर्च व्यहोर्ने स्रोततर्फ आन्तरिक राजश्व परिचालनबाट एक अर्ब ६० लाख, नेपाल सरकारको राजश्व बाँडफाँडतर्फ ९ अर्ब ९९ करोड, संघीय रोयल्टी बाँडफाँटबाट चार करोड ४० लाख, नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान आठ अर्ब ७२ करोड रहेको छ । 

त्यस्तै चालु वर्षको बजेटबाट वचत हुने ६ अर्ब १५ करोड, सर्शत अनुदानतर्फ तीन अर्ब १३ करोड, संघीय समपूरक अनुदान एक अर्ब ४२ करोड र विशेष अनुदान ५५ करोड प्राप्त हुने अनुमान गरिएको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भोटेकोशी र त्रिशूलीमा बाढीको जोखिम

भोटेकोशी र त्रिशूलीमा बाढीको जोखिम

भोटेकोशी र त्रिशूलीमा आज पनि आकस्मिक बाढीको जोखिम रहेको छ ।
रसुवा बाढीमा मृत्यु भएकाहरुको शव पहिचानका लागि नयाँ प्रक्रिया सुरु

रसुवा बाढीमा मृत्यु भएकाहरुको शव पहिचानका लागि नयाँ प्रक्रिया सुरु

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएका आफ्ना सन्तान र आफन्तको खोजतलासमा रहेका परिवार अहिले डिएनए परीक्षणमार्फत भए पनि पहिचान हुने आशमा छन् ।
भोटेकोशी बाढीमा मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा

भोटेकोशी बाढीमा मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा

रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३० जना परिवारको सम्पर्कमा आएका छन् ।
सभापति लामिछानेले बोलाए केन्द्रीय सचिवालय बैठक

सभापति लामिछानेले बोलाए केन्द्रीय सचिवालय बैठक

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीकाे केन्द्रीय सचिवालय बैठक बोलाएका छन् ।