नेभिगेशन
सबै कुरा

शीतल निवासमा सर्वदलीय बैठक, एमाले सहभागी भएन

भदौ ५ काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शीतल निवासमा सर्वदलीय बैठक जारी छ ।सुन प्रकरणले संसदमा गतिरोध देखिएपछि राष्ट्रपतिले सक्रियता देखाउँदै बैठक बोलाएका थिए । 
राष्ट्रपति पौडेलले बोलाएको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने सहभागी छैन । एमाले बाहेक संसदमा प्रतिनिधित्व गर्ने अन्य दलका नेताहरु भने शितल निवास पुगेका छन् ।
राष्ट्रपति पौडेलले केही दिनदेखि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रवि लामिछानेसँग शीतल निवासमै बोलाएर छलफल गरेका थिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
विदेशबाट अर्बौं  मल खरिद गर्नुपर्ने अवस्था अन्त्य हुनुपर्छः  मन्त्री चौधरी

विदेशबाट अर्बौं मल खरिद गर्नुपर्ने अवस्था अन्त्य हुनुपर्छः मन्त्री चौधरी

सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा मन्त्री चौधरीले स्वदेशमा नै मल कारखाना वा अन्य कुनै बिकल्प सिर्जना गरेर भएपनि विदेशबाट अरवौको मल...
महाधिवेशनको कार्यतालिका बनाउन समिति गठन गर्ने राप्रपाको निर्णय

महाधिवेशनको कार्यतालिका बनाउन समिति गठन गर्ने राप्रपाको निर्णय

शुक्रबार पार्टी कार्यालय धुम्वाराहीमा बसेको राप्रपा केन्द्रीय कार्यसमिति बैठकले आगामी महाधिवेशनको कार्यतालिका बनाउन उपाध्यक्ष हेमजंग गुरुङ, महामन्त्री धवल शम्सेर राणा र सह-महामन्त्री प्रकाश रिमाल रहेको समिति गठन गर्ने...
राष्ट्रपतिसँग संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकको भेटवार्ता

राष्ट्रपतिसँग संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकको भेटवार्ता

राष्ट्रपति भवनमा शुक्रबार भएको भेटका अवसरमा उनीहरुबीच नेपाल तथा संयुक्त राष्ट्रसङ्घबीच आपसी सहयोग वृद्धि गर्नेलगायत विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
सभामुख अर्याल र जापानी राजदूत तोरुबीच शिष्टाचार भेट

सभामुख अर्याल र जापानी राजदूत तोरुबीच शिष्टाचार भेट

भेटवार्ताका क्रममा नेपाल र जापानबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध, आपसी सहकार्य तथा द्विपक्षीय हितका विविध विषयमा सकारात्मक छलफल भएको सभामुख अर्यालको सचिवालयले जनाएको छ। सभामुख अर्यालले आफ्नो कार्यकालमा नेपाल–जापान...