नेभिगेशन
सबै कुरा

नेपाली कांग्रेसको पदाकिारी बैठक जारी, उच्चस्तरीय छानबिन समितिबारे छलफल

५ भदौ, काठमाडौं । संसद खोल्ने विषयमा दलहरु सहमति नजिक पुगेपछि नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । देउवा निवास धुम्बाराहीमा बसेको बैठकमा सर्वदलीय बैठकमा भएको छलफलका बारेमा देउवाले जानकारी गराएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

साउन १० गतेदेखि लगातार संसद अवरोध रहँदा कांग्रेसभित्रै पनि सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने आवाज उठेको थियो । 

Ncell
Extreme Energy

तर यो बिचमा बसेको कांग्रेस संसदीय दलको बैठकले छानबिन समिति गठन गर्नुपर्ने आवश्यक नरहेको निर्णय गरेको थियो । संसदीय दलको निर्णय विपरित सर्वदलीय बैठकमा उच्च स्तरीय समिति बनाउन कांग्रेस सहमत भएपछि संसदीय दलमा हुनसक्ने बिरोधलाई मध्यनजर गर्दै सभापति देउवाले पदाधिकारी बैठक बोलाएका हुन् । 

हिजो बसेको सर्वदलीय बैठकमा उच्चस्तरीय छानबिन समिति बनाउनेमा समझदारी भएको थियो । समिति भने आज बस्ने सर्वदलीय बैठकले बनाउने छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रास्वपा सांसद, नेताहरुलाई रविको निर्देशनः अनावश्यकरुपमा प्रभावित क्षेत्र पुगेकाहरु तत्काल फर्किनु

रास्वपा सांसद, नेताहरुलाई रविको निर्देशनः अनावश्यकरुपमा प्रभावित क्षेत्र पुगेकाहरु तत्काल फर्किनु

लामिछानेले बाढी गएकै दिन संसदबाट कुनै पनि नेता, सांसद तथा भिआइपीहरुलाई अनावश्यकरुपमा प्रभावित क्षेत्र घुम्न नजान भनेका थिए । साथै आफू पनि अनावश्यकरुपमा नजाने, जानै परेको खण्डमा कुनै...
तीन तहका सरकारबीच समन्वय अभाव हटाऊ:  गगन थापा

तीन तहका सरकारबीच समन्वय अभाव हटाऊ: गगन थापा

उनले भने– ‘तीन तहका सरकारबीच समन्वयको खाडल देखिएको छ, संघ, प्रदेश र स्थानीय सरकारका बीचमा स्पष्ट कार्यविभाजन हुनुपर्छ र एउटै टिमको रूपमा अघि बढ्नुपर्छ।’
रविसँग बागमतीका मुख्यमन्त्रीले भने– संघ सरकारले समन्वय नै गरेन

रविसँग बागमतीका मुख्यमन्त्रीले भने– संघ सरकारले समन्वय नै गरेन

रास्वपा केन्द्रीय कार्यालयमा रास्वपा सभापति रवि लामिछानेसँगको भेटमा मुख्यमन्त्री थापामगरले तीन तहका सरकारबीच समन्वय हुन नसकेको बताएका हुन् । उनले समन्वय हुन नसकेपछि प्रदेश सरकारले आफ्नै तरिकाले काम...
सरकार एक्लै अघि बढ्न खोज्योः ओली

सरकार एक्लै अघि बढ्न खोज्योः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विपद् व्यवस्थापनमा सरकार एक्लै अघि बढ्न खोजेको आरोप लगाएका छन् ।

भर्खरै