नेभिगेशन
सबै कुरा

वीरगंजमा संविधानको बिरोध, आजपाका नेता कार्यकर्ता पक्राउ

वीरगंज । आम जनता पार्टी (आजपा) ले वर्तमान संविधानको खारेजीको माग गर्दै वीरगंजमा आज अन्त्येष्टी यात्रा निकालेको छ । सरकारले संविधान दिवस मनाइरहेको दिन आजपाले संविधानको खारेजीको माग गर्दै देशका विभिन्न ठाउँमा विरोधस्वरूप अन्त्येष्टी यात्रा आयोजना गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विरोध कार्यक्रमलाइ प्रहरीले हस्तक्षेप गर्दै आम जनता पार्टीका केन्द्रीय कमिटी सचिव बाबुराम कौशिक, मधेस प्रदेशका अध्यक्ष उमेश कुशवाहा, नेता श्रीभगवान पटेल, लालबाबु मन्सुरी, किरण यादव, सुनिल साह, राकेश बैठा, सन्देश साह, सन्धया पासवान लगायतका केही नेताहरूलाई पक्राउ गरेको छ । 

Ncell
Extreme Energy

आजपा केन्द्रीय सदस्य एवं मधेस प्रदेशका प्रवक्ता डा. हेमप्रसाद साहले प्रहरीले गरेको धरपकड र हस्तक्षेपको कडा भर्त्सना गर्दै पक्राउ परेका नेताहरूलाई अविलम्ब रिहा गर्न माग गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
१५ वर्षदेखि कमला पुल नबन्दा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता (तस्बिरहरु)

१५ वर्षदेखि कमला पुल नबन्दा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता (तस्बिरहरु)

पुल निर्माणमा भएको ढिलाइका कारण दैनिक आवतजावत गर्ने सर्वसाधारणले समय र अतिरिक्त रकम खर्च गर्नुपरेको छ। आकस्मिक अवस्थामा अस्पताल, बजार तथा अन्य सेवा लिन जानेहरूलाई समेत नदी वारपारको...
'निम्स दाइ'को अन्त्येष्टि समारोहमा सहभागी हुन पूर्वउपसभामुख रानामगर बेलायत प्रस्थान

'निम्स दाइ'को अन्त्येष्टि समारोहमा सहभागी हुन पूर्वउपसभामुख रानामगर बेलायत प्रस्थान

पूर्वउपसभामुख एवं प्रतिनिधि सभा सदस्य इन्दिरा राना मागर बेलायत प्रस्थान गरेकी छिन् ।
नेपालको ऐतिहासिक चन्द्र नहर पुगे ऊर्जामन्त्री श्रेष्ठ, विश्व सम्पदा सूचीमा समेट्न सिफारिस गर्ने

नेपालको ऐतिहासिक चन्द्र नहर पुगे ऊर्जामन्त्री श्रेष्ठ, विश्व सम्पदा सूचीमा समेट्न सिफारिस गर्ने

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले सप्तरीको फत्तेपुरस्थित चन्द्र नहरलाई कृषि उत्पादन बढाउने सिँचाइ पूर्वाधारसँगै नेपालको जलसिँचाइ इतिहासको महत्वपूर्ण सम्पदाका रूपमा संरक्षण र प्रवर्द्धन गर्नुपर्ने बताएका...
कार्यव्यवस्था परामर्श समिति बैठक बस्दै

कार्यव्यवस्था परामर्श समिति बैठक बस्दै

प्रतिनिधि सभा कार्यव्यवस्था तथा परामर्श समितिको बैठक आज बस्दैछ ।

भर्खरै