नेभिगेशन
सबै कुरा

पूर्वडीआइजी छविलाल जोशी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीका पूर्वडीआइजी छविलाल जोशी पक्राउ परेका छन् । प्रहरीले उनलाई काठमाडौँबाट पक्राउ गरेको हो । केहीबेर अघि जोशीलाई उनकै निवासबाट पक्राउ गरिएको नेपाल प्रहरीका केन्द्रिय प्रवक्ता डीआइजी दान बहादुर कार्कीले जानकारी दिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘उहाँलाई भर्खरै पक्राउ गरिएको हो’ डीआईजी कार्कीले सिधाकुरासँग भने । सहकारी ठगी आरोपमा संसदीय छानबिन टोलीले दिएको प्रतिवेदन कार्यन्वयनका सिलसिलामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

Ncell
Extreme Energy

आइतबार दिउँसो ३ः १५ बजे कास्की जिल्ला अदालतले जोशी विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । जोशी गोरखा मिडिया नेटवर्कका पूर्व सञ्चालक हुन् ।   

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
१५ वर्षीय किशोरको सोचबाट सुरु भएको अभियान

१५ वर्षीय किशोरको सोचबाट सुरु भएको अभियान

गरिब परिवारमा कसैको मृत्यु हुँदा आर्थिक अभावका कारण अन्तिम संस्कार गर्नसमेत कठिन हुने अवस्था देखेपछि १५ वर्षीय एक किशोरले गाउँका अगुवासँग सामूहिक सहयोगको प्रस्ताव राखे।
राप्रपाका तीन प्रदेश सांसदलाई १२ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन

राप्रपाका तीन प्रदेश सांसदलाई १२ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार समितिको निर्णयबारे सम्बन्धित प्रदेशसभा सदस्यहरूलाई टेलिफोन, म्यासेज, म्यासेन्जर, भाइबर, ह्वाट्सएपलगायत विभिन्न माध्यमबाट सूचना पठाइएको छ।
टीकापुर घटनाबारे लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने मन्त्री चौधरीको प्रतिवद्धता

टीकापुर घटनाबारे लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने मन्त्री चौधरीको प्रतिवद्धता

थारू कल्याणकारिणी सभाले हरेक वर्ष भदौ ७ गते टीकापुर विद्रोह दिवसका रूपमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ। यस वर्ष पनि ‘टीकापुर विद्रोह, आन्दोलनको माग मुद्दा एवं अबको...