नेभिगेशन
सबै कुरा

‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’- उपसभापति डिपी अर्याल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो पार्टी र पार्टीका सभापति  विरुद्ध राज्यले दुई तिहाइको रवैया देखाएको भन्दै प्रतिवाद गर्ने चेतावनी दिएको छ । पार्टी कार्यालयमा भेला भएका पार्टीका कार्यकर्तालाई केहीबेर अघि सम्बोधन गर्दै उपसभापति डोल प्रसाद अर्यालले यस्तो चेतावनी दिएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सुशासन र भष्ट्राचार अन्त्य गर्दै जनताको जीवन बदल्ने निलो क्रान्ति सुरु गरेको पार्टीलाई ठूला र परम्परागत दलले घेराबन्दी गर्ने प्रयास गरेको उनले आरोप लगाए । ‘रास्वपा र पार्टी सभापति विरुद्ध दुई तिहाइको रवैया देखाईको छ, राजनीतिक प्रतिशोध साँध्न खोजिएको छ’ उपसभापति अर्यालले भने, ‘यो रवैयाप्रति माफी नमागे प्रतिवाद हुन्छ ।’ 

Ncell
Extreme Energy

पार्टी र पार्टी सभापति विरुद्ध नियोजित रुपमा झुटा मुद्दा लगाउन खोजिएको उनले बताए । उपसभापति अर्यालले पार्टी कार्यकर्तालाई धैर्य हुन संयमता अपनाउन पनि आग्रह गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राप्रपाका तीन प्रदेश सांसदलाई १२ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन

राप्रपाका तीन प्रदेश सांसदलाई १२ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार समितिको निर्णयबारे सम्बन्धित प्रदेशसभा सदस्यहरूलाई टेलिफोन, म्यासेज, म्यासेन्जर, भाइबर, ह्वाट्सएपलगायत विभिन्न माध्यमबाट सूचना पठाइएको छ।
टीकापुर घटनाबारे लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने मन्त्री चौधरीको प्रतिवद्धता

टीकापुर घटनाबारे लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने मन्त्री चौधरीको प्रतिवद्धता

थारू कल्याणकारिणी सभाले हरेक वर्ष भदौ ७ गते टीकापुर विद्रोह दिवसका रूपमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ। यस वर्ष पनि ‘टीकापुर विद्रोह, आन्दोलनको माग मुद्दा एवं अबको...
२१ सिट हुँदा प्रधानमन्त्री बन्न मेरो मात्रै हस्ताक्षर बाँकी राखेर प्रस्ताव आएको थियोः रवि लामिछाने

२१ सिट हुँदा प्रधानमन्त्री बन्न मेरो मात्रै हस्ताक्षर बाँकी राखेर प्रस्ताव आएको थियोः रवि लामिछाने

काठमाडौँमा आयोजित पार्टीको नीति, संगठन र नेतृत्व कार्यशालामा सम्बोधन गर्दै उनले पार्टीका नेताहरुलाई उनले सो कुरा बताएका हुन् । उनले भने, ‘मलाइ २१ सिटको दलको नेताको रुपमा प्रधानमन्त्री...
नाडा अटो शोको तयारी अन्तिम चरणमा

नाडा अटो शोको तयारी अन्तिम चरणमा

करिब तीन लाख वर्गफिट क्षेत्रफलमा आयोजना हुने प्रदर्शनीमा २०० भन्दा बढी स्टल रहनेछन्। यात्रुवाहक सवारीका २३, हल्का व्यावसायिक सवारीका १७ र दुईपांग्रे सवारीका १३ गरी कुल ५३ वटा...