नेभिगेशन
सबै कुरा

रास्वपा सभापति रवि लामिछानेले सम्बोधन गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टी कार्यालय उपस्थित नेता कार्यकर्तालाई सम्बोधन गर्ने भएका छन् । सहकारी प्रकरणमा पक्राउ गर्ने हल्लाकाबिच पार्टी कार्यालयमा ठुलो सङ्ख्यामा उपस्थित भएका नेता कार्यकर्तालाई सभापति लामिछानेले सम्बोधन गर्ने केन्द्रिय सदस्य विराजभक्त श्रेष्ठले जानकारी दिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला प्रहरी कार्यालय कास्किले लामिछानेका विरुद्ध कुनै पनि पक्राउ पुर्जी जारी नभएको बताइरहँदा विभिन्न सचारमाध्यमा भने लामिछानलेलाई पक्राउको तयारी भन्दै समाचार आइरहेका छन् ।

Ncell
Extreme Energy

यस विषयमा प्रहरी उच्च स्रोतले पनि लामिछानेलाई तत्काल पक्राउ गर्ने तयार नभएको दाबी गरेको छ । तर संचार माध्यमले लामिछानेलाई पक्राउ तयार भनेर समाचार प्रकाशन प्रसारण गरेपछि ठुलो संख्यामा नेता कार्यकर्ता पार्टी कार्यालय चमतीमा जम्मा भएका छन् । सहकारीको बहानामा राजनीतिक प्रतिशोध साँधेर सभापतिलाई पक्राउ गर्न खोजिएको भन्दै रास्वपाका नेता कार्यकर्ता आक्रोशित भएका छन् ।

साथै उपसभापति डिपि अर्यालले पनि दुई तिहाईको धम्भ देखाएर सरकारले सभापति लामिछानेलाई पक्राउ गर्न खोजेको भन्दै रास्वपाले प्रतिकार गर्ने बताएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यी हुन् कार्यसूची

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यी हुन् कार्यसूची

संघीय संसद्को दुवै सदनको बैठक बस्दैछ ।
यात्रीकाे विद्युतीय स्कुटर नेपालमा केही हुँदैन भन्नेहरूका लागि 'बबालै हुन्छ’ भन्ने सन्देश हो: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

यात्रीकाे विद्युतीय स्कुटर नेपालमा केही हुँदैन भन्नेहरूका लागि 'बबालै हुन्छ’ भन्ने सन्देश हो: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

"बुढानीलकण्ठमा डिजाइन गरिएको र धादिङमा उत्पादन हुने विश्वस्तरीय स्कुटर नेपालमै बन्यो । नेपालमा केही हुँदैन भन्नेहरूका लागि यो ‘नेपालमा बबालै हुन्छ’ भन्ने सन्देश हो," अर्थमन्त्री डा. वाग्लेले भने,...
सभामुख अर्यालको स्वास्थ्य सामान्य, अस्पताल भर्ना भएका छैनन्ः सचिवालय

सभामुख अर्यालको स्वास्थ्य सामान्य, अस्पताल भर्ना भएका छैनन्ः सचिवालय

सभामुख अर्याल सोमबारको प्रतिनिधिसभा बैठक सकिएपछि स्वास्थ्य परीक्षणको लागि महाराजगञ्जगञ्ज स्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको कार्डियोभास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेका थिए ।
पालिका अध्यक्ष यादवलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

पालिका अध्यक्ष यादवलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

यादवविरुद्ध भारत, बिहारको पश्चिम चम्पारण जिल्लास्थित बाल्मिकीनगरमा रहेको सम्पर्क तथा भूआर्जन कार्यालय, गण्डक योजनाका नेपालतर्फका भूआर्जन अधिकृत शोभित हलुवाईले २०८३ जेठ ६ गते इलाका प्रहरी कार्यालय बेलाटारीमा जाहेरी...

भर्खरै