नेभिगेशन
सबै कुरा

रास्वपा सभापति रवि लामिछानेले आज फेसबुक लाइभमार्फत सम्बोधन गर्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फेसबुक लाइभमार्फत सार्वजनिक सम्बोधन गर्ने भएका छन् । केहीबेर अघि सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सम्बोधन गर्ने सूचना जारी गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनी के विषयमा कुरा गर्न खोजेका हुन सार्वजनिक भएको छैन् । ‘आज साँझ करिब ७ बजे फेसबुक लाइभ मार्फत जोडिने छु। समय मिले तपाईं पनि जोडिनु होला’ सभापति लामिछानेले फेसबुकमा लेखेका छन् ।

Ncell
Extreme Energy

सहकारीको रकम अपचलनलाई लिएर उनीमाथि अफवाहपूर्ण समाचारहरू प्रकाशित भएपछि उनले सामाजिक सञ्जालमार्फत पार्टीका कार्यकर्ता र शुभचिन्तकलाई सम्बोधन गर्न लागेको बुझिएको छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
संसद् दशैंसम्म चल्ने, कम्तीमा १५ विधेयक आउने

संसद् दशैंसम्म चल्ने, कम्तीमा १५ विधेयक आउने

संघीय संसदको बजेट अधिवेशन दशैँसम्म चल्ने भएको छ ।
कार्यव्यवस्था परामर्श समितिका सांसदहरुले खोजे बैठक भत्ता

कार्यव्यवस्था परामर्श समितिका सांसदहरुले खोजे बैठक भत्ता

कार्यव्यवस्था परामर्श समितिका सदस्यहरुले भत्ता खोजेका छन् ।
अब संसदमा कालो चश्मा निषेध, बैठकमा पस्नै नदिइने

अब संसदमा कालो चश्मा निषेध, बैठकमा पस्नै नदिइने

संघीय संसदका बैठकहरुमा कालो चश्मा निषेध गरिएको छ । सभामुख डोलप्रसाद अर्यालले सदनलाई गरिमामय र मर्यादित बनाउन कालो चश्मा लगाउन नपाइने नियम ल्याएका हुन् ।
रास्वपा सरकारमाथि आक्षेप लगाउने तीन आईएनजीओलाई स्पष्टीकरण सोध्न समितिको निर्देशन

रास्वपा सरकारमाथि आक्षेप लगाउने तीन आईएनजीओलाई स्पष्टीकरण सोध्न समितिको निर्देशन

प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले नेपालको न्यायालयको स्वतन्त्रताबारे सार्वजनिक वक्तव्य दिने तीन अन्तरराष्ट्रिय संस्थालाई स्पष्टीकरण सोध्न सरकारलाई निर्देशन दिएको छ ।

भर्खरै