थप सबै कुरा
टावरको टुप्पोमा फहराएको प्रेम
चीनको उक्त भवन निमार्णकै उपक्रममा थियो, चढ्ने अनुमति कसैलाई थिएन । उनीहरुको शाहसलाई कसले छेकबार गर्ने ? उनीहरुले लुकेर चढ्ने योजना बनाए र अन्ततः उनीहरुको शाहस, समर्पण शिखरित... आइतबार, असार २१, २०८३
पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता
इरानी राष्ट्रपति मसूद पेजेस्कियनलाई विदाइ गरेको केही समय पछि प्रधानमन्त्री सरिफले विज्ञप्ति जारी गर्दै आफुहरुले क्षेत्रीय स्थिरता, द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयहरुमा केन्द्रित रहि सौहार्दपूर्ण छलफल गरेको... बुधबार, असार १०, २०८३
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
चीनको चारदिने औपचारिक भ्रमणमा रहेका उनले आज बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजित लगानी सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । मन्त्री खनालले नेपालको आर्थिक अवसर तथा जनसाङ्ख्यिकीय सामथ्र्यलाई... मंगलबार, असार २, २०८३
परराष्ट्रमन्त्री खनाल र सिपिपिसिसीका अध्यक्ष वाङबीच भेटवार्ता
उनीहरूबीच आज बिहान बेइजिङमा भएको भेटवार्तामा नेपाल–चीन सम्बन्धका विविध आयामहरूमा छलफल भएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । विशेषतः विकास सहकार्य, व्यापार, लगानी, पर्यटन, राजनीतिक आदानप्रदान तथा जनता–जनताबीचको... मंगलबार, असार २, २०८३भर्खरै
- मुग्लिन–नारायणगढ सडक खण्डको अवरोध हट्यो
- मुग्लिन–नारायणगढ सडक खण्ड बन्यो एकतर्फी
- रास्वपा सिन्धुपाल्चोकको रोकिएको अधिवेशन साउन २२ मा हुने
- राष्ट्र बैंकद्वारा भुक्तानी प्रणाली निर्देशिका संशोधन, अब वालेट प्रयोगकर्तालाई पनि राष्ट्रिय परिचयपत्र अनिवार्य
- आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सारिँदै
- आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
- काठमाडौँमा ५/७ लाख मान्छे उतारेर एकैदिनमा सत्ता उल्ट्याउन सकिन्छः प्रचण्ड
- सीमावर्ती क्षेत्रको समस्या पहिचान भइसक्यो, समाधान गर्नेछौँः गृहमन्त्री







-1784817846.jpg)
-1784798608.jpeg)
-1784708304.jpeg)

-1782037450.jpeg)