नेभिगेशन
सबै कुरा

पर्वतमा बाढीले जीप बगायो, तीन यात्रु बेपत्ता

बागलुङदेखि पोखरा आउँदै गरेको जीप खोलाले बगाउँदा तीन जना बेपत्ता भएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पर्वतको कुश्मा नगरपालिका ८ को समादीखोलामा आएको बाढीले ग १ ज ६२१३ नम्बरको जीप बगाएको हो ।

Ncell
Extreme Energy

जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार चालक सुरक्षित छन् भने तीन यात्रु बेपत्ता भएका छन् ।

भारी वर्षाका कारण उद्दारमा समस्या भएको पर्वतका प्रहरी नायव उपरीक्षक खुमलाल भुषालले बताए ।

चालकले भारी वर्षाले चलाउन नसकेपछि ओत लगाउन खोज्दा एक्कासि बाढी आएर बगाएको बताएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भाद्रपद शुक्ल पञ्चमी : ऋषिपञ्चमी पर्व मनाइँदै

भाद्रपद शुक्ल पञ्चमी : ऋषिपञ्चमी पर्व मनाइँदै

ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् ।
प्रहरीले सुरू गरेको ‘टिमुरे टु त्रिवेणी’ अभियान के हो ?

प्रहरीले सुरू गरेको ‘टिमुरे टु त्रिवेणी’ अभियान के हो ?

भोटेकोशी बाढी प्रभावित क्षेत्रका नागरिकको दैनिकी सहज बनाउन नेपाल प्रहरीले उद्धार, सरसफाइ, राहत व्यवस्थापन तथा पुनःस्थापनाका कामलाई तीव्रता दिएको छ।
आज यी स्थानमा भारी वर्षाको सम्भावना

आज यी स्थानमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेकाले अधिकांश भू-भागमा साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै

मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै

मुस्ताङमा आजदेखि ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ सुरु हुँदैछ। सम्मेलनको कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उद्घाटन गर्ने कार्यक्रम छ।