नेभिगेशन
सबै कुरा

महोत्तरी सदरमुकामस्थित पुरानो माछा बजारमा भीषण आगलागी

महोत्तरी । महोत्तरी सदरमुकाम जलेश्वर नगरपालिका २ पुरानो माछा बजारस्थित एक घरमा आगलागी भएको छ । जलेश्वर २ निवासी विपति साहको घरमा सटर भाडा अरविन्द साहले संचालन गरेको खुस्बु टेण्ट हाउसमा शुक्रबार अपरान्ह १२ बजेतिर आगलागी भएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आगलागी भएको केही समयमै जलेश्वर नगरपालिकाको वारुण यन्त्र घटना स्थलमा पुगेको थियो तर एउटा मात्र वारुण यन्त्रले आगो नियन्त्रणमा लिन नसकेपछि मटिहानी र रामगोपालपुर नगरपालिकाबाट समेत वारुण यन्त्र बोलाइएको थियो । तीनओटा बारुण यन्त्र, प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीयको प्रयासपछि बल्ल आगो नियन्त्रणमा आएको थियो । 

Ncell
Extreme Energy

आगलागीका क्रममा ग्यास सिलिण्डर पड्किएकोले आगो थप फैलिएको स्थानीयको भनाई छ । आगलागीबाट भएको क्षतिको विवरण आईसकेको छैन भने आगलागीको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राप्रपाका तीन प्रदेश सांसदलाई १२ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन

राप्रपाका तीन प्रदेश सांसदलाई १२ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार समितिको निर्णयबारे सम्बन्धित प्रदेशसभा सदस्यहरूलाई टेलिफोन, म्यासेज, म्यासेन्जर, भाइबर, ह्वाट्सएपलगायत विभिन्न माध्यमबाट सूचना पठाइएको छ।
टीकापुर घटनाबारे लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने मन्त्री चौधरीको प्रतिवद्धता

टीकापुर घटनाबारे लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने मन्त्री चौधरीको प्रतिवद्धता

थारू कल्याणकारिणी सभाले हरेक वर्ष भदौ ७ गते टीकापुर विद्रोह दिवसका रूपमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ। यस वर्ष पनि ‘टीकापुर विद्रोह, आन्दोलनको माग मुद्दा एवं अबको...
२१ सिट हुँदा प्रधानमन्त्री बन्न मेरो मात्रै हस्ताक्षर बाँकी राखेर प्रस्ताव आएको थियोः रवि लामिछाने

२१ सिट हुँदा प्रधानमन्त्री बन्न मेरो मात्रै हस्ताक्षर बाँकी राखेर प्रस्ताव आएको थियोः रवि लामिछाने

काठमाडौँमा आयोजित पार्टीको नीति, संगठन र नेतृत्व कार्यशालामा सम्बोधन गर्दै उनले पार्टीका नेताहरुलाई उनले सो कुरा बताएका हुन् । उनले भने, ‘मलाइ २१ सिटको दलको नेताको रुपमा प्रधानमन्त्री...
नाडा अटो शोको तयारी अन्तिम चरणमा

नाडा अटो शोको तयारी अन्तिम चरणमा

करिब तीन लाख वर्गफिट क्षेत्रफलमा आयोजना हुने प्रदर्शनीमा २०० भन्दा बढी स्टल रहनेछन्। यात्रुवाहक सवारीका २३, हल्का व्यावसायिक सवारीका १७ र दुईपांग्रे सवारीका १३ गरी कुल ५३ वटा...