नेभिगेशन
सबै कुरा

सुनको मूल्यमा नयाँ रेकर्ड

काठमाडौँ । सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्यले हालसम्मको सबै रेकर्ड तोडेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६१ हजार ८०० रुपैयाँ कायम भएको छ । यसअघि सुनको मूल्यले साउन १८ गते रेकर्ड बनाएको थियो । सो समयमा सुनको मूल्य १ लाख ६१ हजार ३०० रुपैयाँ कायम थियो ।

Extreme Energy
citizen life

त्यस्तै बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार प्रतितोला १ हजार ९२५ रुपैयाँ मूल्य कायम भएको चाँदीको मूल्य बुधवार बढेर १ हजार ९५० रुपैयाँ कायम भएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य

गएको माघ १५ गते एकैदिन तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर सुनको भाउ तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा...
कृषिउपजको थोक मूल्य वृद्धि

कृषिउपजको थोक मूल्य वृद्धि

समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ६१, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ५२, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ५५, आलु रातो...
तोलामा एक हजार मूल्यले घट्यो सुन, चाँदीमा ६५ रुपैयाँ वृद्धि

तोलामा एक हजार मूल्यले घट्यो सुन, चाँदीमा ६५ रुपैयाँ वृद्धि

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९५ हजार १०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार १० कायम...
अमेरिकी डलर एकको खरिद मूल्य १५२ रुपैयाँ ५६ पैसा, अन्य मुद्राको विनिमयदर यस्तो

अमेरिकी डलर एकको खरिद मूल्य १५२ रुपैयाँ ५६ पैसा, अन्य मुद्राको विनिमयदर यस्तो

जापानी येन १० को खरिददर नौ रुपैयाँ ६८ पैसा र बिक्रीदर नौ रुपैयाँ ७२ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ २० पैसा र बिक्रीदर २२ रुपैयाँ २८...