नेभिगेशन
सबै कुरा

पोखरामा रास्वपा कार्यकर्तालाई जम्मा हुन अवरोध, शहीद चोकमा प्रहरीद्धारा धरपकड प्रयास

पोखरा । पोखरामा रास्वपाको शान्तिपूर्ण प्रर्दशनमा प्रशासनले अवरोध गरेको छ । प्रशासनसँग सहमति गरेर पूर्वनिर्धारित कार्यक्रम तय भएको ठाउँमा एकाएक प्रशासन निषेधित क्षेत्र घोषणा गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यस्तै, शान्तिपूर्ण प्रर्दशनका लागि भेला हुन लागेका रास्वपा कार्यकर्तालाई प्रशासनले सहरका विभिन्न ठाउँ ठाउँमा रोकेको छ । यस्तै, शान्तिपूर्ण प्रर्दशन गरिरहेका रास्वपा नेता कार्यकर्तालाई शहीद चोकमा प्रहरीले घेरा हालेको छ । यहाँ केहीबेर ठेलमठेल भएको छ ।     

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रास्वपा उम्मेदवार साहको नाम कालोसूचीमा नराख्न सर्वोच्चले दियो अन्तरिम आदेश

रास्वपा उम्मेदवार साहको नाम कालोसूचीमा नराख्न सर्वोच्चले दियो अन्तरिम आदेश

बिहीवार न्यायाधीश सारंगा सुवेदीको इजलासले नेपाल राष्ट्र बैंक र कर्जा सूचना केन्द्रको नाममा अन्तरिम आदेश जारी गरेको हो । सो आदेशसँगै रास्वपा उम्मेदवार रहेका साहको उम्मेदवारी खारेज गर्ने...
सूर्यविनायकद्वारा प्रहरी बृत्त जगातीलाई गाडी हस्तान्तरण

सूर्यविनायकद्वारा प्रहरी बृत्त जगातीलाई गाडी हस्तान्तरण

सो अवसरमा नगर प्रमुख थापाले जेनजी आन्दोलनमा क्रममा प्रहरी बृत्त जगातीको भवन पूर्ण रुपमा क्षति भएको अवस्थामा भवन पुनःनिर्माणका लागि नगरपालिकाले रु १५ लाख सहयोग गरेको जानकारी दिए...
स्वच्छ तथा स्वस्थ वातावरणको हक सुनिश्चित गर्न सरकारलाई आयोगको आग्रह

स्वच्छ तथा स्वस्थ वातावरणको हक सुनिश्चित गर्न सरकारलाई आयोगको आग्रह

आयोगले प्रत्येक नागरिकको स्वच्छ तथा स्वस्थ वातावरणको अधिकारको सुनिश्चित गर्ने, गराउने कार्यमा थप जिम्मेवार हुन तीनै तहका सरकार, निजी प्रतिष्ठान तथा सम्बन्धित सबैमा आग्रह गरेको हो । आयोगका...
चितवन, गोरखा र उदयपुरमा भारी वर्षा, अन्य यी हुन् वर्षा भइरहेका क्षेत्र ?

चितवन, गोरखा र उदयपुरमा भारी वर्षा, अन्य यी हुन् वर्षा भइरहेका क्षेत्र ?

यस्तै गोरखामा ८० मिलिमिटर वर्षा भएको छ । विभागका अनुसार चितवनमा ६० मिलिमिटरभन्दा बढी वर्षा भएको छ । मापनका हिसाबले तीनवटै ठाउँमा भारी वर्षा हो । उदयपुरको कटारी...