नेभिगेशन
सबै कुरा

शहीद चोकमा प्रहरीको घेरामा परे रास्वपाका केन्द्रिय नेताहरू

पाेखरा । कास्कीको पोखराको शहीद चोकमा प्रहरीले रास्वपा नेता र कार्यकर्ताहरू माथि धरपकड प्रयास गरेको छ । शहीद चोकको चौतारोमा शान्तिपूर्ण आन्दोलनमा रहेका नेता कार्यकर्ताहरूलाई हटाउन प्रहरी पुगेको छ । प्रशासनसँग अनुमति लिएर प्रदर्शन गरिरहेका नेता कार्यकर्ताहरूलाई हटाउन ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । प्रहरीले केहीबेर अघि केही नेता कार्यकर्ताहरूलाई पक्राउको प्रयास गरेको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

तर, रास्वपा उपसभापतिद्वय डिपी अर्याल र डा। स्वर्णिम वाग्ले त्यसलाई सम्हालेका थिए । अहिले रास्वपाका दुई दर्जन केन्द्रिय नेताहरूलाई प्रहरीले शहीद चोकमा घेरा हालेका छन् । प्रहरी घेरामा उपसभापतिद्वय, पूर्वमन्त्री सुमना श्रेष्ठ, सांसद चन्दा कार्की, हरी ढकाल, तोसिमा कार्की, नेताहरू पुकार बम, प्रमोद न्यौपाने, कास्की रास्वपाका नेताहरू सहित एक दर्जन बढी सांसद, केन्द्रिय सदस्य र नेताहरू छन् । 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सरकार, संसद् र अदालतले गरेका निर्णय जनताको नजरमा स्वीकार्य हुनुपर्छः गगन थापा

सरकार, संसद् र अदालतले गरेका निर्णय जनताको नजरमा स्वीकार्य हुनुपर्छः गगन थापा

उनले अहिले चूनाव जितेर संसदमा पुगेका सांसदमा दम्भ देखिएकाले चुनाव जितेर संसद् छिर्दैमा जे बोले पनि वा जे गरे पनि हुन्छ भन्ने दम्भ त्याग्नुपर्ने बताए । संसद्मा प्राप्त...
अख्तियारलाई पूर्ण स्वायत्त र शून्य राजनीतिक हस्तक्षेपका लागि प्रतिवद्ध छुः रवि लामिछाने

अख्तियारलाई पूर्ण स्वायत्त र शून्य राजनीतिक हस्तक्षेपका लागि प्रतिवद्ध छुः रवि लामिछाने

सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिमा सभापति लामिछानेले सत्तारूढ दलका तर्फबाट अख्तियारको कामकारबाही, अनुसन्धान वा अभियोजनमा कुनै पनि प्रकारको राजनीतिक हस्तक्षेप, दबाब वा पूर्वाग्रह नहुने प्रतिबद्धता...
बागलुङका १० पालिकामा फैलियो डेङ्गी

बागलुङका १० पालिकामा फैलियो डेङ्गी

बागलुङमा डेङ्गी संक्रमण तीब्र गतिमा फैलिएको छ । पछिल्लो हप्तामा बागलुङका सबै पालिकामा डेङ्गी फैलिएको छ । जिल्लामा दुई महिनामा ४ सय ९१ जनालाई डेङ्गी संक्रमण भएको छ...
तीन वर्षीया बालिकाको हत्याविरुद्ध बारा आन्दोलित, सडक अवरुद्ध (तस्बिरहरु)

तीन वर्षीया बालिकाको हत्याविरुद्ध बारा आन्दोलित, सडक अवरुद्ध (तस्बिरहरु)

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दसधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या भएको घटनाको विरोधमा स्थानीयवासीले हिजो बुधबार बिहानदेखि सडक अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन् भने सडक अबरुद्ध  र प्रदर्शन...