नेभिगेशन
सबै कुरा

दाङमा सवारी दुर्घटनामा एकजनाको ज्यान गयो

दाङ ।दाङको देउखुरीमा सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । लमही नगरपालिका वडा नम्बर ७ नयाबस्तीमा शुक्रबार बेलुका सवारी दुर्घटनामा परि लमही(४ भैस्कोर्मा निवासी बर्ष ३१ का हेमन्त चौधरीको मृत्यु भएको हो । उनलाई लमही अस्पताल पुय्राए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पश्चिमबाट पुर्बतर्फ आउँदै गरेका उनी सवार लु ३१ प ४१५४ नम्बरको मोटरसाईकल सोही दिशातर्फ आउँदै गरेको भे १ त ४१५६ नम्बरको ट्याक्टरको पछाडी ठोक्किएर दुर्घटना भएको हुनसक्ने स्थानियले बताए । सोही अनुरुप ट्रेक्टर र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रकाश भुषालले जानकारी दिए ।

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बागलुङका १० पालिकामा फैलियो डेङ्गी

बागलुङका १० पालिकामा फैलियो डेङ्गी

बागलुङमा डेङ्गी संक्रमण तीब्र गतिमा फैलिएको छ । पछिल्लो हप्तामा बागलुङका सबै पालिकामा डेङ्गी फैलिएको छ । जिल्लामा दुई महिनामा ४ सय ९१ जनालाई डेङ्गी संक्रमण भएको छ...
तीन वर्षीया बालिकाको हत्याविरुद्ध बारा आन्दोलित, सडक अवरुद्ध (तस्बिरहरु)

तीन वर्षीया बालिकाको हत्याविरुद्ध बारा आन्दोलित, सडक अवरुद्ध (तस्बिरहरु)

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दसधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या भएको घटनाको विरोधमा स्थानीयवासीले हिजो बुधबार बिहानदेखि सडक अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन् भने सडक अबरुद्ध  र प्रदर्शन...
ठमेललाई २४सै घण्टा खुला गर्ने गृहमन्त्री हुँदा रवि लामिछानेको निर्णय कार्यान्वयन गर्दै बालेन सरकार

ठमेललाई २४सै घण्टा खुला गर्ने गृहमन्त्री हुँदा रवि लामिछानेको निर्णय कार्यान्वयन गर्दै बालेन सरकार

काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्यस्थल ठमेललाई २४सै घण्टा सुरक्षित, व्यवस्थित र मर्यादित ढङ्गले सञ्चालन गरिने भएको छ ।
आजको मौसम : पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम : पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।