नेभिगेशन
सबै कुरा

नेपाली सेनाका तालिमप्राप्त कुकुरहरूको पूजा (तस्विरहरु)

काठमाडाैँ । यमपञ्चकको दोस्रो दिन बिहीबार कुकुर तिहार कुकुरको पूजा गरी मनाइएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

हिन्दु परम्परा अनुसार कात्तिक कृष्ण चर्तुदशीका दिन भैरवको बहान कुकुरको पूजा गर्ने गरिन्छ। मानिसको निकट साथीको रुपमा मानिने कुकुर आज्ञाकारी र रक्षक भएकाले यसको पूजा गर्ने प्रचलन रहेको छ।

Extreme Energy

कुकुर तिहारको अवसरमा नेपाली सेनाका तालिमप्राप्त कुकुरहरूको पूजा गरिएको छ । भक्तपुरको मध्यपुर थिमिमा अवस्थित भैरवबहान गुल्मका तालिम प्राप्त कुकुरहरूको बिहीबार एक विशेष समारोहका बिच पूजा गरिएको हो । 







प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बहुमत सदस्यले खोले एन्फाको ताला, १३ गते कार्यसमितिको बैठक बस्ने

बहुमत सदस्यले खोले एन्फाको ताला, १३ गते कार्यसमितिको बैठक बस्ने

एन्फामाथि लागेको प्रतिबन्ध र नेपालमा फुटबल क्षेत्रमा भइरहेको विवादको निकास दिनुपर्ने आवश्यकता रहेकाले फिफाबाट भएको प्रतिबन्ध, सरकारसँगको सहकार्य, र तहगत निर्वाचनको अवरोधलाई कसरी हटाउने भन्ने विषयमा छलफल गर्ने...
४४ हिमाल आरोहण गर्न ७६ देशका १ हजार ४१० आरोहीलाई अनुमति, करिब ३२ करोड रोयल्टी सङ्कलन

४४ हिमाल आरोहण गर्न ७६ देशका १ हजार ४१० आरोहीलाई अनुमति, करिब ३२ करोड रोयल्टी सङ्कलन

आरोहण अनुमति प्रदान गरेका हिमालमध्ये सबैभन्दा धेरै मनास्लु (८,१६३ मिटर) का रहेका छन् । मनास्लु आरोहणका लागि मात्रै ४३ टोलीका ५०० आरोहीले अनुमति लिएका छन् । जसमा ३७३...
अर्नब चक्रवातको प्रहार, भारतमा ८९ हजार विस्थापित

अर्नब चक्रवातको प्रहार, भारतमा ८९ हजार विस्थापित

राज्यको विपद् व्यवस्थापन प्राधिकरणका प्रमुख प्रखर जैनका अनुसार तटमा प्रवेश गर्नुअघि चक्रवात केही कमजोर भए पनि हावाको अधिकतम गति प्रतिघण्टा १८५ किलोमिटरसम्म पुगेको थियो । यसले आन्ध्र प्रदेशका...