नेभिगेशन
समाज

युक्रेन र रुसबीच युद्धविराम सुरु

न्युयोर्क । रुस र युक्रेनबीच एउटा क्षेत्रमा युद्धविराम (सीजफायर) सुरु भएको छ, जसको पुष्टि युक्रेन र अमेरिका दुवैले गरेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पले एक्समा लेखेकी छन्, 'युक्रेन र रुसबीचको युद्धविराम २७ अक्टोबर २०२६ मा मस्को (रुस) समयअनुसार बिहान ४ बजेदेखि लागू भएको छ।'

Extreme Energy

नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न र आवश्यक मानवीय सहायता पुर्‍याउन मद्दतको लागि यसलाई तोकिएको समयभन्दा दुई दिनअघि नै लागू गरिएको ट्रम्पले बताइन्। 

'मानवीय सहायता पुर्‍याउने टोलीलाई सुरक्षित बाटो मिलोस् भन्नका लागि युद्धविरामको भौगोलिक क्षेत्र खेरसोन क्षेत्रको ओलेश्कीभन्दा अगाडि बढाइएको छ। रुसी सशस्त्र बलका जनरल स्टाफ प्रमुख जनरल भलेरी गेरासिमोभले यसको पुष्टि गरेका छ,' मेलानियाले भनिन् । 

उता युक्रेनी संसदीय आयुक्त दिमित्रो लुबिनेट्सले पनि यसको पुष्टि गर्दै दुवै पक्षबाट युद्धविराम उल्लङ्घनको कुनै पनि घटना दर्ता नभएको बताएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
श्रीलंकन विकेटकिपर सदिरा समिराविक्रमा पोखरा एभेन्जर्समा अनुबन्ध

श्रीलंकन विकेटकिपर सदिरा समिराविक्रमा पोखरा एभेन्जर्समा अनुबन्ध

पोखरा एभेन्टर्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा श्रीलंकाका विकेटकिपर ब्याटर सदिरा समिराविक्रमालाई अनुबन्ध गरेको छ ।
यस्तो छ आगामी पाँच दिनको मौसम, कहाँ कहाँ छ धेरै जोखिम ?

यस्तो छ आगामी पाँच दिनको मौसम, कहाँ कहाँ छ धेरै जोखिम ?

मौसम पूर्वानुमान महाशाखाले आगामी पाँच दिनको मौसम पूर्वानुमान बुलेटिन सार्वजनिक गरेको छ ।
अब जुनसुकै जिल्लाको नागरिकता प्रतिलिपि काठमाडौँ उपत्यकाका सिडिओ कार्यालयबाट पाइने

अब जुनसुकै जिल्लाको नागरिकता प्रतिलिपि काठमाडौँ उपत्यकाका सिडिओ कार्यालयबाट पाइने

सरकारले उपत्यका बाहिरका जिल्लाका नागरिकले काठमाडौँ उपत्यकामै नागरिकता प्रतिलिपि लिन पाउने व्यवस्था गरेको छ ।
हुम्ला पुगे हर्क साम्पाङ, गरे यस्तो प्रतिबद्धता

हुम्ला पुगे हर्क साम्पाङ, गरे यस्तो प्रतिबद्धता

श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ दुर्गम क्षेत्रका नागरिकले समान रूपमा सेवासुविधा पाउनुपर्ने बताएका छन् ।