नेभिगेशन
सबै कुरा

रास्वपाका उम्मेदवार कहाँ-को (सूचिसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले उपनिर्वाचन हुने ४२ मध्ये २६ स्थानमा आफ्ना उम्मेदवार उठाएको छ । रास्वपाले काठमाडौं १६ को वडाध्यक्षमा रोजिना श्रेष्ठलाई उठाइएको छ भने मोरङको ग्रामथान पालिका अध्यक्षमा नविन कुमार खवास उम्मेदवार बनेका छन् । यस्तै दैलेखकाे महावु गाउँपालिका अध्यक्षमा प्रकाश बुढा  उम्मेदवार बनेका छन् 

काठमाडौंको कीर्तिपुर नगरपालिकामा सहित ओखलढुंगा, सप्तरी रौतहट, रुकुम पूर्व, रुकुम पश्चिम, बाजुरा, बझाङ, डोल्पा, दार्चुला, कैलाली जिल्लाहरुमा उम्मेदवार बनाएको छैन । 

Dish Home
Global Ime Bank

रास्वपाका उम्मेदवार कहाँ को ?

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
जलविद्युत तथा प्रसारण क्षेत्रमा निजी क्षेत्रको लगानी प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध छ: उर्जामन्त्री

जलविद्युत तथा प्रसारण क्षेत्रमा निजी क्षेत्रको लगानी प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध छ: उर्जामन्त्री

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले जलविद्युत तथा प्रसारण क्षेत्रमा निजी क्षेत्रको लगानी प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
इरानमा १६ जना नेपाली, ११ जना उद्धारको क्रममा, ५ जना जेलमा

इरानमा १६ जना नेपाली, ११ जना उद्धारको क्रममा, ५ जना जेलमा

इजरायलसँग युद्धरत इरानमा हाल १६ जना नेपाली रहेको परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले बताएकी छिन् । सोमबार संसदमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ...
पार्टी स्थापना दिवसको अवसरमा रास्वपा युएईद्वारा श्रमिक संवाद तथा शुभकामना कार्यक्रम सम्पन्न

पार्टी स्थापना दिवसको अवसरमा रास्वपा युएईद्वारा श्रमिक संवाद तथा शुभकामना कार्यक्रम सम्पन्न

राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा) को तेस्रो स्थापना दिवसको अवसरमा युएईमा श्रमिक संवाद तथा शुभकामना आदानप्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। प्रवास नेपाली सम्पर्क विभाग, युएईद्वारा आयोजित कार्यक्रममा...
देशमा आर्थिक विकास गर्न सुशासन पहिलो शर्त हो : उपसभापति डा वाग्ले

देशमा आर्थिक विकास गर्न सुशासन पहिलो शर्त हो : उपसभापति डा वाग्ले

अहिलेको ७५३ गाउँपालिका/नगरपालिकालाई घटाएर ५०० भन्दा कम राख्नुपर्छ । यहाँनेर प्रदेशको भूमिका भनेको समन्वय मात्रै हुनुपर्छ । अहिले प्रदेशले सङ्घको नक्कल गरेका कारण पनि जनताले महङ्गो भयो ।...

भर्खरै