नेभिगेशन
समाज

चोलेन्द्रशमशेरले मागे सुरक्षा, को बाट छ खतरा ?

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले थप सुरक्षा मागेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतबार काठमाडौँ उपत्याका प्रहरी कार्यालय, रानीपोखरीमा मा आफ्नो तथा परिवारको सुरक्षामा गम्भीर चुनौती महसुस भएको भन्दै थप शान्ति–सुरक्षाको व्यवस्था गर्न निवेदन दिएका छन् । 

Ncell
Extreme Energy

राणाका छोरा सचिन्द्र शमशेर जबराले राणाको तर्फबाट  निवेदन दिँदै थप सुरक्षा व्यवस्था गर्न आग्रह गरेका हुन्।

निवेदनमा भनिएको छ, 'सामाजिक सञ्जाल लगायत मिडियाहरूमा आएका कतिपय शान्ति सुरक्षा संग सम्बन्धित प्रश्नहरूको कारण म लगायत मेरो परिवारको शान्ति सुरक्षामा गम्भीर चुनौती महसुस गरिरहेका छौँ। मेरो विगतमा राज्यका अंगहरूमा वहन गरेका जिम्मेवारी, राज्यको न्यायपालिकाको प्रमुखको हैसियतमा सम्पादन गरेका न्यायिक निर्णय लगायतको कारण पनि म माथि थप असुरक्षाको महसुस भएको छ।यस कारण मलाई थप सुरक्षा थप गरी पाउन यो निवेदन पेश गरेको छु।'

cholendrako-nibedan-1790575465.png

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विपक्षीले सोधे– चोलेन्द्रलाई किन पक्राउ गरेको ?

विपक्षीले सोधे– चोलेन्द्रलाई किन पक्राउ गरेको ?

विपक्षी दलका सांसदहरुले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाएका छन् ।
दुर्गा प्रसाईँ फेरि पक्राउ

दुर्गा प्रसाईँ फेरि पक्राउ

प्रहरीका अनुसार प्रसाईले रास्वपा सांसद तथा जेनजी शहिद रसिक खतिवडाकी आमा रचना खतिवडाविरुद्ध दिएको आपत्तिजनक अभिव्यक्तिलाई लिएर उनीविरुद्ध साइबर ब्यूरोमा उजुरी परेको थियो ।
बाढीले बगाएको गैँडा सुस्तामा भेटियो, चितवन ल्याउने तयारी

बाढीले बगाएको गैँडा सुस्तामा भेटियो, चितवन ल्याउने तयारी

नारायणी नदीमा शनिबार र आइतबार बाढी आउँदा नदी तटिय क्षेत्रबाट गैँडा बगाएको जनाइएको छ । नदीले बगाएर अन्य गैँडासहितका वन्यजन्तु भारत पुर्याएको हुन सक्ने अनुमान छ । यस...
मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध

मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध

नेपाल प्रहरीका अनुसार रसुवा, नुवाकोट, धादिङ, काभ्रेपलाञ्चोक, चितवन, मनाङ, बागलुङ, रोल्पा, कालिकोट, गुल्मी, म्याग्दी, मुस्ताङ, हुम्ला, नवलपरासी पूर्व, पाल्पा, ललितपुर, लमजुङ, तनहुँ र पर्वतलगायत जिल्लाका सडक प्रभावित भएका...