नेभिगेशन
समाज

चोलेन्द्रलाई बिना उजुरी मध्यरातमा किन समात्यो प्रहरीले ?

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जबरालाई शनिबार राति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै नियन्त्रणमा लिएको हो । 

Ncell
Extreme Energy

प्रहरी उच्च स्रोतकाअनुसार जबराको ज्यानलाई असुरक्षा छ भनेर नेतृत्व तहबाट खबर आएपछि राती नियन्त्रणमा लिइएको हो । 

जबरालाई प्रहरी कार्यालयमा लगेर राखिएको छ । 

जबराविरुद्ध कुनै उजुरी वा निवेदन परेको छैन । बिना उजुरी मध्यराति प्रहरीले समातेपछि प्रश्न उठिरहेको छ । 

माथिको आदेशमा पक्राउ गरिएको प्रहरी अधिकारीले अनौपचारिक रुपमा बताएका छन् । औपचारिक रुपमा प्रहरी अधिकारी बोल्न मानेका छैनन् ।  

२०७५ मा प्रधानन्यायाधीश भएका जबरा २०७८ मा महाभियोग लागेपछि निलम्बनमा परेका थिए । निलम्बनमै उनले अवकाश पाएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपाली जनसम्पर्क समिति क्यानडाको सभापतिमा केशव दाहाल

नेपाली जनसम्पर्क समिति क्यानडाको सभापतिमा केशव दाहाल

नेपाली जनसम्पर्क समिति (एनपिआरसी) क्यानडाको सभापतिमा केशव दाहाल सर्वसम्मत चयन भएका छन् ।
नेपाल र बेलारुसबीच कूटनीतिक, सरकारी तथा सेवा राहदानीवाहकलाई भिसा छुट दिने सम्झौता

नेपाल र बेलारुसबीच कूटनीतिक, सरकारी तथा सेवा राहदानीवाहकलाई भिसा छुट दिने सम्झौता

नेपाल र बेलारुसबीच कूटनीतिक, सरकारी तथा सेवा राहदानीवाहकलाई भिसा छुट दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त अरब इमिरेट्स (यूएई) का उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेख अब्दुल्लाह बिन जायद अल नह्यानसँग द्विपक्षीय भेटवार्ता गरेका छन् ।
चार दिनदेखिको वर्षा आजबाट कमजोर हुँदै, भारी वर्षाको जोखिम घट्यो

चार दिनदेखिको वर्षा आजबाट कमजोर हुँदै, भारी वर्षाको जोखिम घट्यो

चार दिनदेखि जारी वर्षा आजबाट क्रमशः कमजोर हुँदै जाने मौसमविद् विनोद पोखरेलले बताएका छन्।