नेभिगेशन
सबै कुरा

अमेरिका, जर्मनी, साउदी अरेबिया र अष्ट्रेलियाका लागि नियुक्त भएका राजदूतहरुकाे सपथ ग्रहण

काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले बिभिन्न देशका लागि नियुक्त भएका राजदूतहरुलाई सपथ ग्रहण गराएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतबार शितल निवासमा राष्ट्रपति पौडेलले संयुक्त राज्य अमेरिकाका लागि लोकदर्शन रेग्मी, संघीय गणतन्त्र जर्मनीका लागि डाक्टर शैल रुपाखेती, साउदी अरेबिया अधिराज्यका लागि डाक्टर नरेशविक्रम ढकाल र अष्ट्रेलियाका लागि चित्रलेखा यादवलाई सपथ ग्रहण गराएका हुन् । 

Ncell
Extreme Energy

सरकारले राजदूतमा नियुक्त गरेपछि संसदीय सुनुवाईबाट अनुमोदन भएका राजदूतहरुलाई राष्ट्रपति पौडेलले केहिदिन अघि नियुक्त गरेका थिए ।

शपथ समारोहमा परराष्ट्रमन्त्री डाक्टर आरजु राणा देउवा उपस्थित थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सीपलाई रोजगारीमा बदल्न ढिलाइ नगर्नु : सभामुख अर्याल

सीपलाई रोजगारीमा बदल्न ढिलाइ नगर्नु : सभामुख अर्याल

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवको अध्यक्षतामा मेलाको शुभारम्भ गरिएको थियो । कार्यक्रममा थारू नृत्य तथा नौमती बाजाको प्रस्तुति  थियो । युवालाई उद्यमशीलतातर्फ आकर्षित गर्ने उद्देश्यले ‘आजको युवा,...
इन्जिनियर सांसदलाई प्रधानमन्त्रीको आग्रह– विज्ञताअनुसार योगदान दिनुहोस्

इन्जिनियर सांसदलाई प्रधानमन्त्रीको आग्रह– विज्ञताअनुसार योगदान दिनुहोस्

प्रधानमन्त्री बालेन शाहले सांसदहरुलाई आफ्नो विज्ञताअनुसार मुलुकको विकासमा योगदान दिन आग्रह गरेका छन् ।
चार विधेयक दफावार छलफलका लागि समितिमा

चार विधेयक दफावार छलफलका लागि समितिमा

। प्रतिनिधिसभाबाट चारवटा विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने विधेयक सर्वसम्मतिले स्वीकृत भएको छ ।
परराष्ट्रमन्त्री भन्छन्– प्रधानमन्त्रीले छिट्टै भारतको परिणाममुखी भ्रमण गर्नुहुन्छ

परराष्ट्रमन्त्री भन्छन्– प्रधानमन्त्रीले छिट्टै भारतको परिणाममुखी भ्रमण गर्नुहुन्छ

परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्रीले छिट्टै भारतको परिणाममुखी भ्रमण गर्ने बताएका छन् ।