नेभिगेशन
सबै कुरा

एमाले र कांग्रेसका प्रतिस्पर्धीलाई ६ सय मतान्तरले हराउँदै काठमाडौँ १६ को वडा अध्यक्षमा रास्वपाकी रोजिना श्रेष्ठ निर्वाचित

Watch On

Facebook Tiktok Youtube Instagram Twitter
काठमाडौं । काठमाडौं महानगरपालिका भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ रोजिना श्रेष्ठ विजयी भएकी छन् । वडानम्बर १६ को वडाध्यक्षमा भर्खरै सम्पन्न मतगणनामा श्रेष्ठ निर्वाचित भएका हुन् । स्थानीय तह निर्वाचनमा रास्वपाको यो पहिलो सहभागिता र विजय हो ।

Ncell
Extreme Energy

रास्वपाकी श्रेष्ठले २९०२ मत प्राप्त गरेकी छिन् । यो मत एमाले र कांग्रेसका प्रतिस्पर्धी भन्दा ६ सयले बढी हो । एमालेका लक्ष्मीरत्न तुलाधरले २२२० मत, कांग्रेसका देवेन्द्र पाठकले २२१४ मत पाए । एकीकृत समाजवादीका मीनबहादुर मानन्धरले १०९२  र राप्रपाका श्यामकृष्ण श्रेष्ठले ७४२ मत पाए  ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सीपलाई रोजगारीमा बदल्न ढिलाइ नगर्नु : सभामुख अर्याल

सीपलाई रोजगारीमा बदल्न ढिलाइ नगर्नु : सभामुख अर्याल

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवको अध्यक्षतामा मेलाको शुभारम्भ गरिएको थियो । कार्यक्रममा थारू नृत्य तथा नौमती बाजाको प्रस्तुति  थियो । युवालाई उद्यमशीलतातर्फ आकर्षित गर्ने उद्देश्यले ‘आजको युवा,...
इन्जिनियर सांसदलाई प्रधानमन्त्रीको आग्रह– विज्ञताअनुसार योगदान दिनुहोस्

इन्जिनियर सांसदलाई प्रधानमन्त्रीको आग्रह– विज्ञताअनुसार योगदान दिनुहोस्

प्रधानमन्त्री बालेन शाहले सांसदहरुलाई आफ्नो विज्ञताअनुसार मुलुकको विकासमा योगदान दिन आग्रह गरेका छन् ।
चार विधेयक दफावार छलफलका लागि समितिमा

चार विधेयक दफावार छलफलका लागि समितिमा

। प्रतिनिधिसभाबाट चारवटा विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने विधेयक सर्वसम्मतिले स्वीकृत भएको छ ।
परराष्ट्रमन्त्री भन्छन्– प्रधानमन्त्रीले छिट्टै भारतको परिणाममुखी भ्रमण गर्नुहुन्छ

परराष्ट्रमन्त्री भन्छन्– प्रधानमन्त्रीले छिट्टै भारतको परिणाममुखी भ्रमण गर्नुहुन्छ

परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्रीले छिट्टै भारतको परिणाममुखी भ्रमण गर्ने बताएका छन् ।