थप सबै कुरा
संसद् दशैंसम्म चल्ने, कम्तीमा १५ विधेयक आउने
संघीय संसदको बजेट अधिवेशन दशैँसम्म चल्ने भएको छ । बिहीबार, साउन २१, २०८३
कार्यव्यवस्था परामर्श समितिका सांसदहरुले खोजे बैठक भत्ता
कार्यव्यवस्था परामर्श समितिका सदस्यहरुले भत्ता खोजेका छन् । बिहीबार, साउन २१, २०८३
अब संसदमा कालो चश्मा निषेध, बैठकमा पस्नै नदिइने
संघीय संसदका बैठकहरुमा कालो चश्मा निषेध गरिएको छ । सभामुख डोलप्रसाद अर्यालले सदनलाई गरिमामय र मर्यादित बनाउन कालो चश्मा लगाउन नपाइने नियम ल्याएका हुन् । बिहीबार, साउन २१, २०८३
रास्वपा सरकारमाथि आक्षेप लगाउने तीन आईएनजीओलाई स्पष्टीकरण सोध्न समितिको निर्देशन
प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले नेपालको न्यायालयको स्वतन्त्रताबारे सार्वजनिक वक्तव्य दिने तीन अन्तरराष्ट्रिय संस्थालाई स्पष्टीकरण सोध्न सरकारलाई निर्देशन दिएको छ । बिहीबार, साउन २१, २०८३भर्खरै
- बागमती सरकारबारे पार्टी निर्णय कार्यान्वयनमा दृढ रहने राप्रपा सांसदहरूको संकल्प
- निम्सदाइसँगै अस्ताएका रेकर्डहोल्डर आरोहीहरू
- ब्रोड पिकमा ज्यान गुमाएका नेपाली आरोही पुरबहादुर गुरुङको पार्थिव शरीर ल्याइयो नेपाल
- नयाँ शक्तिको बहस राजनीतिको केन्द्रमा पुग्नु ऐतिहासिक उपलब्धि– डा बाबुराम भट्टराई
- महाधिवेशन तयारी तीव्र बनाउन राप्रपा अध्यक्ष लिङ्देनको निर्देशन, तयारी समितिलाई तत्काल कार्ययोजना बनाउन आग्रह
- मतदाता नामावली अद्यावधिक अभियान सञ्चालन गर्न निर्वाचन आयोगको तयारी
- सर्वोच्चको निस्सापछि कांग्रेस उपसभापति विश्वप्रकाशको टिप्पणी– सबै तथ्यलाई पुनः प्रस्तुत गर्न तयार छौं
- भीआईपीका दोहोरो सुविधा अब हुँदैछ कटौती











-1784817846.jpg)