नेभिगेशन
सबै कुरा

पुथाउत्तरगङ्गामा कांग्रेस एमाले गठबन्धनलाई हराउँदै माओवादी केन्द्रकी नरपुरा बुढा विजयी


काठमाडौं ।  रुकुम पुर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रकी नरपुरा बुढा विजयी भएकी छन् । उनले प्रतिद्वन्दी कांग्रेस एमाले गठबन्धनका साझा उम्मेदवारलाई १ हजार ४९९ मतान्तरले पराजित गरेकी हुन् । 

Dish Home
Global Ime Bank


माओवादी केन्द्रकी उम्मेदवार बुढाले ३ हजार ६ सय २७ मत ल्याउँदा कांग्रेसको चुनाव चिन्हमा चुनावमा होमिएकी एमालेकी केशकुमारी तुलाचनले जम्मा २ हजार १ सय २८ मत ल्याइन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कटारी नगरपालिकाले ल्यायो  ८७ करोड बढीको बजेट

कटारी नगरपालिकाले ल्यायो  ८७ करोड बढीको बजेट

बजेट अनुसार राजस्व बाँडफाँड संघ तर्फ १८ करोड २२ लाख ६८ हजार ४ सय ३९ रुपैयाँ र प्रदेश तर्फ १ करोड ४९ लाख २४ हजार ,वित्तीय समानीकरण अनुदान...
प्रतिनिधिसभामा २ विधेयक स्वीकृत

प्रतिनिधिसभामा २ विधेयक स्वीकृत

प्रतिनिधिसभाको बैठकले दुई विधेयकलाई स्वीकृत गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको ‘आर्थिक विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मत स्वीकृत...
प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षकाे बजेट पारित

प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षकाे बजेट पारित

संघीय संसद्‌को प्रतिनिधिसभाले आर्थिक वर्ष २०८२/०८३ का लागि ल्याइएको विनियोजन विधेयक २०८२ पारित गरेको छ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मंगलबार संसदमा पेस गरेको प्रस्ताव बहुमतले पारित भएको...
रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भनेर लागिरहेको छु : प्रचण्ड

रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भनेर लागिरहेको छु : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भनेर लागिरहेको बताएका छन् । मंगलबार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेर...