नेभिगेशन
सबै कुरा

काठमाडौँ १६ की नवनिर्वाचित वडाध्यक्ष श्रेष्ठले गरिन पदभार ग्रहण, जनताको सेवामा लागिरहने प्रतिबद्धता

काठमाडौँ । काठमाडौँ १६ की निर्वाचित वडाध्यक्ष रोजिना श्रेष्ठ पदभार सम्हालेकी छिन् । मंगलबार महानगरपालिकाका मेयर बालेन शाहले पद तथा गोपनियताको सपथ गराएसँगै उनले कार्यालय पुगेर पदभार सम्हालेकी हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पदभार सम्हाल्दै गर्दा आफूले एउटा फाइल अगाडि बढाएको उनले बताइन् । ‘कार्यालयमा आएसँगै ३ फाइल आए । १ फाइलको प्रक्रिया अगाडी बढाइसक्यौँ, २ फाइल अध्ययन गर्न बाँकी छ । त्यो अध्ययन गरेर अघि बढ्छ ।’, नवनिर्वाचित वडाध्यक्ष श्रेष्ठले भनिन् । 

Ncell
Extreme Energy

त्यस्तै पदभार सम्हाल्दै गर्दा उनी आफू जनताको सेवाका लागि आएको र सँधै गरिरहने बताएकी छिन् । ‘जनताको सेवाका लागि आएको हुँ । सँधै सेवामा लागिरहन्छु ।’, श्रेष्ठले भनिन् । 

त्यस्तै उनले काठमाडौँ महानगरपालिका, त्यसका जनप्रतिनिधि सबैसँग सहकार्य गरेर अघि बढ्ने र विकासमा तिव्रता दिइने बताइन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सीपलाई रोजगारीमा बदल्न ढिलाइ नगर्नु : सभामुख अर्याल

सीपलाई रोजगारीमा बदल्न ढिलाइ नगर्नु : सभामुख अर्याल

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवको अध्यक्षतामा मेलाको शुभारम्भ गरिएको थियो । कार्यक्रममा थारू नृत्य तथा नौमती बाजाको प्रस्तुति  थियो । युवालाई उद्यमशीलतातर्फ आकर्षित गर्ने उद्देश्यले ‘आजको युवा,...
इन्जिनियर सांसदलाई प्रधानमन्त्रीको आग्रह– विज्ञताअनुसार योगदान दिनुहोस्

इन्जिनियर सांसदलाई प्रधानमन्त्रीको आग्रह– विज्ञताअनुसार योगदान दिनुहोस्

प्रधानमन्त्री बालेन शाहले सांसदहरुलाई आफ्नो विज्ञताअनुसार मुलुकको विकासमा योगदान दिन आग्रह गरेका छन् ।
चार विधेयक दफावार छलफलका लागि समितिमा

चार विधेयक दफावार छलफलका लागि समितिमा

। प्रतिनिधिसभाबाट चारवटा विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने विधेयक सर्वसम्मतिले स्वीकृत भएको छ ।
परराष्ट्रमन्त्री भन्छन्– प्रधानमन्त्रीले छिट्टै भारतको परिणाममुखी भ्रमण गर्नुहुन्छ

परराष्ट्रमन्त्री भन्छन्– प्रधानमन्त्रीले छिट्टै भारतको परिणाममुखी भ्रमण गर्नुहुन्छ

परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्रीले छिट्टै भारतको परिणाममुखी भ्रमण गर्ने बताएका छन् ।