भिडियो ग्यालरी
जसले पैसा सापटी दियो उसैको हत्या !
सानैदेखिको मिल्ने साथी, व्यवसाय गर्न कठिन परेको बताएपछि साहले बाबुआमालाई थाहा नदिई अरुसँगै ऋण गरेर मण्डललाई १ लाख रुपैयाँ थमाए । मण्डलले... मंगलबार, चैत १९, २०८१आगो लगाएर ध्वस्त पारिएको सञ्चो बनाउने जडिबुटी कारखानाको अवस्था (भिडियो)
आगो लगाएर ध्वस्त पारिएको सञ्चो बनाउने जडिबुटी कारखानाको अवस्था (भिडियो) आइतबार, चैत १७, २०८१ज्ञानेन्द्र शाह जेल जान्छन ? तीनकुने घटनाको जिम्मेवार को को ?
के सरकारले राजावादीहरु उग्र हुन्छन् भन्ने थाहा पाएर पनि सोही अनुसारको तयारी नगरेको हो ? कि गृह मन्त्रालयले भनेजस्तै यस्तो घटना होला... शनिबार, चैत १६, २०८१तीनकुनेमा दुर्गा प्रसाईँको नेतृत्वमा राजावादीले देखाएको अराजकता !
भिड तितवितर हुँदै थियो । दुर्गा प्रसाई तीनकुनेतिरबाट संसद भवनतीर अघि बढे । प्रहरीले उनलाई रोक्ने प्रयास गरे । तर उनी तिब्र... शुक्रबार, चैत १५, २०८१को कत्रो खाल्डो मा ?
बिहीबार, चैत १४, २०८१सरकारले कुलमानमाथि लगाएका १० आरोपः निर्देशन नमानेको देखि सरकारविरुद्ध बोलेकोसम्म (पूर्णपाठ)
ऊर्जा मन्त्रालय र कुलमान घिसिङबीच भएको कार्यसम्पादन सम्झौताको दफा ९।५ अनुसार आव २०८०र८१ को कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदन २०८१ भदौभित्र मन्त्रालयमा पेश हुनुपर्ने... बुधबार, चैत १३, २०८१‘तिलमायाको चिहान’: २६ वर्षमै पुरिएको सपना
जब साँझ पथ्र्यो, उनी आमालाई खोज्थिन्, जब बिहान उठ्थिन् मोबाइलमा आमाको म्यासेन्जरमा फोन हान्थिन् । अवोध उनलाई कसैले भन्न सक्ने पनि थिएन... सोमबार, चैत ११, २०८१मनिता शर्मा मृत्यु प्रकरणः एभरेष्ट अस्पतालले सिसिटिभि फुटेज लुकायो, निर्देशकले कमजोरी स्वीकारे
सुवासले लामो प्रयासपछि केही दिनअघि मात्रै अस्पताल निर्देशक दिपक बराललाई भेटन् पाएका थिए । त्यस क्रममा सुवाससँग निर्देशक बरालले भनेका छन्, ‘यो... आइतबार, चैत १०, २०८१‘साहसिक प्रहरी’ बाट पुरस्कृत प्रहरीले नै रक्सी पिएर कुटे वडाध्यक्ष
सो समयमा प्रहरी प्रमुखबाटै ‘साहसिक प्रहरी’मा पुरस्कृत भएका राणाले पछिल्लो समय भने वडाध्यक्ष कुटेर आफ्नो साहस देखाएका छन् । शुक्रबार, चैत ८, २०८१प्रहरी, जनप्रतिनिधि र पत्रकारबाटै कुटिए वडाध्यक्ष, CCTV फुटेजसहित
सिधाकुरासँगको कुराकानीका क्रममा वरिष्ठ सई राणााले आफूले गर्न नहुने गल्ती गरेको भन्दै माफी मागे । ‘सर मबाट गल्ती भयो। म वडाध्यक्षज्यूको खुट्टा... बिहीबार, चैत ७, २०८१प्रशासनभन्दा पावरफूल ओभरलोडेड चुनढुङ्गाका टिपरहरु, प्रहरी प्रशासन मौन बस्दा असुरक्षित बन्दै मकवानपुरका सडक
कार्वाही नियमनभन्दा बाहिर रहेका र पहुँचका आधारमा कार्वाही गर्न नसकिएका ओभरलोड बोकेका यस्ता टिपरहरुको विषयमा व्यापक जनगुनासो आएपछि हामी जिल्ला ट्राफिक प्रहरी... बुधबार, चैत ६, २०८१USAID को ४६ अर्ब रोक्का, यी हुन् नेपालमा बन्द हुने ४० प्रोजेक्ट
बुधबार, चैत ६, २०८१युकेमा नेपाली दलालहरुबाटै ठगिन्छन् नेपाली विद्यार्थी, कामको आश्वासनमा ३० लाखसम्म ठगी
महङ्गाे कलेज शुल्क, कम काम र न्यून ज्यालाका कारण विद्यार्थी भिसामा युके पुगेका अधिकांश नेपाली विद्यार्थीहरूले आफ्नो भिसा वर्किङमा परिवर्तन गर्न चाहान्छन्... बुधबार, चैत ६, २०८१साताको लोकप्रीय