सिधाकुराका लेखहरु
‘जीवनमा सबै दिन युद्धका दिन हुँदैनन्, कहिलेकाहीँ एकअर्काको सहारा चाहिन्छ’
एमाले केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले संकटका बेला एकअर्कालाई सहयोग गर्दै अघि बढ्नुपर्ने बताएकी छन्। आइतबार, असोज ४, २०८३
ऊर्जामन्त्री श्रेष्ठले लामिछानेबाट लिए सचिवालय सदस्यको शपथ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय सदस्य र केन्द्रीय सदस्य पदको शपथ लिएका छन् । आइतबार, असोज ४, २०८३
ब्युँतिँदै छ धुलिखेल जग्गा विकास आयोजना
धुलिखेल नगरपालिका–४ स्थित बाँसघारी र छापगाउँमा सञ्चालित धुलिखेल एकीकृत जग्गा विकास आयोजना दुई दशकभन्दा लामो समयदेखि रोकिएपछि पुनः कार्यान्वयनको प्रक्रियामा अघि बढाइएको... आइतबार, असोज ४, २०८३
जिप दुर्घटनामा वृद्धाको मृत्यु, सात जना घाइते
सिरानचोक गाउँपालिका–२ थालाजुङमा आज बिहान भएको जिप दुर्घटनामा एक वृद्धाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । आइतबार, असोज ४, २०८३
परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाने
उनी साँझ ५ः३० बजे अमेरिका प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । आइतबार, असोज ४, २०८३
परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना
जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना गरेको छ। आइतबार, असोज ४, २०८३
नयाँ प्रणालीबाट लाइसेन्स छाप्न सुरू
पहिलो चरणमा मधेश प्रदेशका ३ हजार ८१ वटा सवारी चालक अनुमतिपत्र छापेर वितरणका लागि हुलाकमार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाइएको छ। आइतबार, असोज ४, २०८३
काँस फुलेको याम (तस्बिरकथा)
मनसुनको प्रभाव पूर्ण रूपमा हटिनसके पनि काठमाडौँ उपत्यकाका खुला डाँडाकाँडा, मैदान तथा नदी किनारका क्षेत्रमा काँस फुल्न थालेका छन्। आइतबार, असोज ४, २०८३
सुरु भयो रास्वपा सचिवालय बैठक
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक सुरू भएको छ। आइतबार, असोज ४, २०८३
सुनको मूल्य तोलामा २१ सय रुपैयाँ बढ्यो
आइतबार सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँले बढेको छ। आइतबार, असोज ४, २०८३
ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन’
नेकपा एमालेका नेता सूर्य थापाले पार्टीका नेताहरूले अध्यक्ष केपी शर्मा ओलीकै प्यानलबाट निर्वाचित भएकाले अहिले पार्टी पुनर्गठनको कुरा गर्न नमिल्ने बताएका छन्। आइतबार, असोज ४, २०८३
परराष्ट्र मन्त्रालयमा पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना
आइतबार, असोज ४, २०८३
धनकुटामा सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
धनकुटाको छथरजोरपाटी गाउँपालिकामा यात्रुवाहक सुमो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। आइतबार, असोज ४, २०८३