नेभिगेशन
समाज

सुनको मूल्य तोलामा २१ सय रुपैयाँ बढ्यो

काठमाडौं । आइतबार सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँले बढेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुन प्रतितोला ३ लाख ३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

Ncell
Extreme Energy

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेको छ। अघिल्लो दिन प्रतितोला ४ हजार ७ सय ७५ रुपैयाँ रहेको चाँदीको मूल्य आज ४ हजार ७ सय ९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
काँस फुलेको याम (तस्बिरकथा)

काँस फुलेको याम (तस्बिरकथा)

मनसुनको प्रभाव पूर्ण रूपमा हटिनसके पनि काठमाडौँ उपत्यकाका खुला डाँडाकाँडा, मैदान तथा नदी किनारका क्षेत्रमा काँस फुल्न थालेका छन्।
भरत दाहाल पक्राउ

भरत दाहाल पक्राउ

राजनीतिक विषयमा टिप्पणी गरिरहने भरत दाहाल पक्राउ परेका छन् ।
सुरु भयो रास्वपा सचिवालय बैठक

सुरु भयो रास्वपा सचिवालय बैठक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक सुरू भएको छ।
ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन’

ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन’

नेकपा एमालेका नेता सूर्य थापाले पार्टीका नेताहरूले अध्यक्ष केपी शर्मा ओलीकै प्यानलबाट निर्वाचित भएकाले अहिले पार्टी पुनर्गठनको कुरा गर्न नमिल्ने बताएका छन्।