नेभिगेशन
समाज

भरत दाहाल पक्राउ

काठमाडौं। राजनीतिक विषयमा टिप्पणी गरिरहने भरत दाहाल पक्राउ परेका छन् । उनलाई मोरङको बेलबारीबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनलाई साइबर ब्युरोमा परेको उजुरीका आधारमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

Ncell
Extreme Energy

दाहालविरुद्ध ब्युरोले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको बताइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
काँस फुलेको याम (तस्बिरकथा)

काँस फुलेको याम (तस्बिरकथा)

मनसुनको प्रभाव पूर्ण रूपमा हटिनसके पनि काठमाडौँ उपत्यकाका खुला डाँडाकाँडा, मैदान तथा नदी किनारका क्षेत्रमा काँस फुल्न थालेका छन्।
सुरु भयो रास्वपा सचिवालय बैठक

सुरु भयो रास्वपा सचिवालय बैठक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक सुरू भएको छ।
सुनको मूल्य तोलामा २१ सय रुपैयाँ बढ्यो

सुनको मूल्य तोलामा २१ सय रुपैयाँ बढ्यो

आइतबार सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँले बढेको छ।
ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन’

ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन’

नेकपा एमालेका नेता सूर्य थापाले पार्टीका नेताहरूले अध्यक्ष केपी शर्मा ओलीकै प्यानलबाट निर्वाचित भएकाले अहिले पार्टी पुनर्गठनको कुरा गर्न नमिल्ने बताएका छन्।