सिधाकुराका लेखहरु
नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट, कारोबार १६ अर्ब नाघ्यो
सोमबार ३३२ कम्पनीको तीन करोड ६२ लाख ६४ हजार ८७४ कित्ता शेयर एक लाख ३७ हजार ६७६ पटक खरिद–बिक्री हुँदा रु १६... सोमबार, माघ १२, २०८२
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
वीरेन्द्रनगर नगरपालिका–३ लाटीकोइलीका ४२ वर्षीय पदमबहादुर बिसीको उपचारका क्रममा सोमबार कर्णाली प्रदेश अस्पातलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी... सोमबार, माघ १२, २०८२
चाइना युनान युथ वुमन्स टिमसँग नेपालले शनिबार मैत्रीपूर्ण फुटबल खेल्ने
अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार एन्फा कम्प्लेक्स सातदोवाटोमा पत्रकार सम्मेलन गर्दै आगामी जनवरी ३१ अर्थात माघ १७ गते दशरथ रंगशालामा मैत्रीपूर्ण... सोमबार, माघ १२, २०८२
त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग
विश्वविद्यालयका स्ववियु सभापति दीपकराज जोशीका अनुसार विश्वविद्यालयलले परीक्षा प्रणाली विकेन्द्रीकरण नगर्दा मौका परीक्षा तथा स–साना कामका लागि पनि काठमाडौँ नै आउनुपर्ने विद्यार्थीको... सोमबार, माघ १२, २०८२
नेपालगञ्ज विमानस्थलबाहिर शुभेच्छुक र समर्थकबाट घेरिएपछि बालेन शाह (तस्बिरहरु)
सोमबार रास्वपाका वरिष्ठ नेता शाह नेपालगञ्ज विमानस्थल भएर सुदुरपश्चिम जानलागेका हुन । साह नेपालगञ्ज भएर सुदुरपश्चिम जाँदैछन् भन्ने कुरा थाहा पाएपछि बालेनका... सोमबार, माघ १२, २०८२
सुदूरपश्चिममा १२ जना पूर्वमन्त्री चुनावी दौडमा
नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारहरूमा सङ्घीय र प्रदेश सरकारमा सहभागी भइसकेका १२ जना पूर्वमन्त्री आसन्न चुनावी मैदानमा होमीएका... सोमबार, माघ १२, २०८२
लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायबाट पहिलो पटक ६ जना प्रत्यक्ष उम्मेदवार
यस अवसरमा सोमबार पार्टीले एक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । मंसिर ९ गते पार्टी निर्वाचन आयोगमा दर्ता भएसँगै लैङ्गिक तथा यौनिक... सोमबार, माघ १२, २०८२
नेपालगंज पुगे बालेन
फागुन २१ को निर्वाचन लक्षित भेटघाटका लागि सुदूरपश्चिम पुगेका उनले जिल्लाका नागरिक तथा उम्मेदवारहरुसँग भेटघाट तथा छलफल गर्ने छन् । सोमबार, माघ १२, २०८२
माघ लागेपछि किसानले बल्ल सुन्तला टिप्न थाले
यसपालि दाना कम लागे पनि मूल्य बढेको र नयाँ बिरुवामा दाना लागेकाले समग्रमा गत वर्षकै अनुपातमा उत्पादन हुने अनुमान गरिएको दोसल्ले व्यावसायिक... सोमबार, माघ १२, २०८२
बालेनको निर्वाचन क्षेत्रमा सुरु भयो रास्वपाकाे घरदैलो
आज बिहान दमक ९ स्थित उराव बस्तीबाट सुरू भएको घरदैलो पाणिनी स्कुल हुँदै देवसिंह टोल, नौभाइ चोक र बुद्ध चोक पार गर्दै... सोमबार, माघ १२, २०८२
आन्तरिक उत्पादन वृद्धि नगरी मुलुकको अर्थतन्त्र सुधार गर्न असहज हुनेः अर्थमन्त्री खनाल
उनले आन्तरिक उत्पादनले प्रतिस्थापन गर्न सक्ने वस्तुहरू अनावश्यक रूपमा आयात भइरहेको अवस्थामा ऐन–कानुनमार्फत त्यसलाई नियन्त्रण गर्नुपर्ने बताएका थिए । अर्थतन्त्रलाई टेवा पुग्नेगरी... सोमबार, माघ १२, २०८२
महिला टी–२० विश्वकप ग्लोबल छनोटः नेपाल स्कटल्यान्डसँग पराजित
दुई अङ्क जोडेको नेपाल समूह ‘बी’ को चौथो स्थानमा रह्यो । जित निकालेको स्कटल्यान्डले भने समान खेलबाट चार अङ्कका साथ सुपर सिक्सको... सोमबार, माघ १२, २०८२
सङ्खुवासभामा बोलेरो जिप दुर्घटनाका मृतक दुई जनाको पहिचान खुल्यो
चैनपुर–२ नुनढाकीस्थित चैनपुर नुनढाकी खण्डको भित्री सडकमा जिप दुर्घटना हुँदा चैनपुर–१ का ५९ वर्षीय वीरबहादुर लिम्बू र चैनपुर–१ का पैरेका अनिष थक्लुङको... सोमबार, माघ १२, २०८२
परराष्ट्रमन्त्री शर्मासँग गैरआवासीय नेपाली सङ्घको भेट
मन्त्रालयमा गैरआवासीय नेपाली सङ्घका अध्यक्ष डा बद्री केसीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री शर्मालाई भेटेर १२औँ महाधिवेशन तथा अन्तरराष्ट्रिय सम्मेलनको तयारीका सम्बन्धमा हालसम्म... सोमबार, माघ १२, २०८२