नेभिगेशन
समाज

मन्त्रिपरिषद् बैठक बस्दै, होला राजदूत नियुक्तिको सिफारिस ?

काठमाडौं। मन्त्रिपरिषद्को बैठक आज बस्दैछ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रधानमन्त्री बालेन शाहको सचिवालयका अनुसार मन्त्रिपरिषद् बैठक दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्नेछ ।

Ncell
Extreme Energy

आज बस्ने मन्त्रिपरिषद् बैठकले १३ देशमा राजदूत नियुक्तिको लागि सिफारिस गर्न सक्ने एक मन्त्रीले जानकारी दिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कार्कीको अभिव्यक्तिले आयोगमाथि उठेको प्रश्न थप गम्भीर बनायो : आचार्य

कार्कीको अभिव्यक्तिले आयोगमाथि उठेको प्रश्न थप गम्भीर बनायो : आचार्य

नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जेन–जी आन्दोलनबारे गठित जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीको पछिल्लो अभिव्यक्तिले आयोगको निष्पक्षता र अनुसन्धानमाथि उठेको प्रश्न थप गम्भीर बनाएको...
न्युयोर्कको टाइम्स स्क्वायरमा नेपाली मह 'मरानी'

न्युयोर्कको टाइम्स स्क्वायरमा नेपाली मह 'मरानी'

नेपालको हिमाली तथा पहाडी क्षेत्रमा पाइने कटुस (चेस्टनट) बाट तयार गरिएको ‘मरानी चेस्टनट हनी’ अहिले अमेरिकाको बजारमा पुगेको छ।
ऋण असुलीबाट समस्याग्रस्त ५ सहकारीका १३५ जना बचतकर्ताले पाए रकम फिर्ता

ऋण असुलीबाट समस्याग्रस्त ५ सहकारीका १३५ जना बचतकर्ताले पाए रकम फिर्ता

पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको समितिले जनाएको छ। यसरी नै क्रमश बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ ।

भर्खरै