नेभिगेशन
समाज

न्युयोर्कको टाइम्स स्क्वायरमा नेपाली मह 'मरानी'

काठमाडौं । नेपालको हिमाली तथा पहाडी क्षेत्रमा पाइने कटुस (चेस्टनट) बाट तयार गरिएको ‘मरानी चेस्टनट हनी’ अहिले अमेरिकाको बजारमा पुगेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

हिमालयन ट्रेजर्सले उत्पादन गरेको यो प्रिमियम मह न्युयोर्कको प्रसिद्ध टाइम्स स्क्वायरमा समेत प्रचारित भएको छ। नेपालबाट उत्पादित प्राकृतिक महलाई अमेरिकी बजारसम्म पुर्‍याउँदै नेपाली प्राकृतिक स्रोत, उत्पादन र उद्यमशीलतालाई विश्व बजारमा चिनाउने यो एउटा उदाहरण हो।

Ncell
Extreme Energy

हाल मरानी मह अमेरिकामा मात्र उपलब्ध छ। यसलाई अमेजनको अमेरिकी बजार तथा हिमालयन ट्रेजर्सको वेबसाइटमार्फत खरिद गर्न सकिन्छ।

नेपालका हिमाली तथा पहाडी क्षेत्रको प्राकृतिक उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने यो प्रयासले नेपाली उत्पादनको विश्वव्यापी सम्भावनालाई समेत उजागर गरेको उत्पादक कम्पनीले जानकारी दिएको छ।

WhatsApp-Image-2026-09-18-at-11.04.03-(1)-1789709154.jpeg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मन्त्रिपरिषद् बैठक बस्दै, होला राजदूत नियुक्तिको सिफारिस ?

मन्त्रिपरिषद् बैठक बस्दै, होला राजदूत नियुक्तिको सिफारिस ?

मन्त्रिपरिषद्को बैठक शुक्रबार बस्दैछ।
ऋण असुलीबाट समस्याग्रस्त ५ सहकारीका १३५ जना बचतकर्ताले पाए रकम फिर्ता

ऋण असुलीबाट समस्याग्रस्त ५ सहकारीका १३५ जना बचतकर्ताले पाए रकम फिर्ता

पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको समितिले जनाएको छ। यसरी नै क्रमश बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ ।
पोखरा विश्वविद्यालयले  खुला प्रतिस्पर्धाबाट डिन नियुक्त गर्दै, आवेदन आह्वान

पोखरा विश्वविद्यालयले  खुला प्रतिस्पर्धाबाट डिन नियुक्त गर्दै, आवेदन आह्वान

विश्वविद्यालयका अनुसार कार्ययोजनामा संकायको SWOT विश्लेषण, रणनीतिक प्राथमिकता, प्रमुख कार्यक्रम तथा क्रियाकलाप, कार्यान्वयन योजना र समयसीमा, स्रोत तथा बजेट र अनुगमन लगायतका विषय समेटिनुपर्नेछ।
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १ हजार ४१० पुग्यो, ६ हजार १४५ अझै बेपत्ता

रसुवा बाढीमा मृत्यु हुनेको संख्या १ हजार ४१० पुग्यो, ६ हजार १४५ अझै बेपत्ता

भोटेकोशीको विनाशकारी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ४१० पुगेको छ। अझै ६ हजार १४५ जना बेपत्ता रहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

भर्खरै