सिधाकुराका लेखहरु
प्रतिनिधिसभा सदस्य निर्वाचनः मनोनयनपत्र दर्ताको तयारी पूरा
मुलुकभरका १६५ वटै निर्वाचन अधिकृतका कार्यालयमा उम्मेदवारको नाम मतदाता नामावलीमा छ, छैन भनी रुजु गर्न आवश्यक सामग्री पुगिसकेको आयोगका सहायक प्रवक्ता कुलबहादुर... सोमबार, माघ ५, २०८२
रास्वपाले सागर ढकाललाई गुल्मी १ बाट उम्मेदवार बनायो
ढकालले आफू गुल्मी १ बाट उम्मेदवार बन्न लागेको जानकारी गराएका छन् । साथै उनले गुल्मीलाई गुजरात मोडलमा काम गर्ने समेत दाबी गरे... सोमबार, माघ ५, २०८२
प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका संशोधन नहुने आयोगको स्पष्टोक्ति
सोमबार आयोगको कार्यालयमा सञ्चारकर्मीग कुरा गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आसन्न प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका संशोधन नहुने र तोकिएको समय अर्थात... सोमबार, माघ ५, २०८२
सञ्चारमन्त्री खरेलले दिए राजीनामा, रास्वपाबाट चुनाव उठ्ने
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मन्त्री पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री कार्यालयका अनुसार सञ्चारमन्त्री खरेलले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा बुझाएका... सोमबार, माघ ५, २०८२
डरत्रास नराखि ढुक्क भएर आफुबिरुद्ध चूनावी प्रतिष्पर्धा गर्न ओलीको सुझाव
सोमबार गृहजिल्ला झापा पुगेका ओलीले झापाको दमकमा आयोजित पत्रकार भेटघाटका क्रममा आफुहरु अरु जस्तो डर त्रासको राजनीति नगर्ने भन्दै आफुबिरुद्ध ढूक्कले प्रतिष्पर्धा... सोमबार, माघ ५, २०८२
मनोनयन दर्ताका लागि नेकपा संयोजक दाहाल रुकुम पूर्वमा
अध्यक्ष दाहालले भोलि मङ्गलबार उम्मेदवारी दर्ता गरेर बुधबार काठमाडौँ फर्कने कार्यक्रम रहेको नेपाली कम्युनिष्ट पार्टी रुकुम पूर्वका जिल्ला इन्चार्ज तेजबहादुर ओलीले जानकारी... सोमबार, माघ ५, २०८२
जनकपुरबाट रविले भनेः 'बालेनले देश बनाउँछ,बालेनले हाम्रो सपना पूरा गर्छ'
लामिछानेले सबैभन्दा धेरै मत ल्याउने पार्टी बनाएर संसद् जाने पनि उद्घोष गरे ।'हिजो सबैभन्दा धेरै भोट ल्याएको सांसद बनेको थिएँ अब सबैभन्दा... सोमबार, माघ ५, २०८२
सञ्चारमन्त्री खरेलले पत्रकार सम्मेलन गरेर राजीनामा दिँदै,रास्वपाबाट चुनाव लड्ने
सञ्चार मन्त्री जगदीश खरेलले राजीनामा दिने भएका छन् । अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गरेर राजीनामा दिन लागेको उनको सचिवालयले जनाएको... सोमबार, माघ ५, २०८२
रविको हातबाट बालेनले लिए झापा-५ का लागि 'टिकट '
जनकपुरमा आयोजित रास्वपाका ‘परिवर्तन उद्घोष सभा’मा बालेनले पनि सम्बोधन गरेका थिए । जनकपुरबाट भने लामिछाने मनोनय दर्ताका लागि चितवन फर्कीदै छन् भने... सोमबार, माघ ५, २०८२
यी हुन् रास्वपाका सुनसरीबाट प्रतिनिधिसभा निर्वाचन लड्ने उम्मेदवार
प्रतिनिधिसभा तर्फ चार निर्वाचन क्षेत्र रहेको सुनसरीका तीन निर्वाचन क्षेत्रका लागि रास्वपाले उम्मेदवार छनोट गरेको हो । सुनसरी १ बाट शरिन तामाङ(गोमा),... सोमबार, माघ ५, २०८२
मधेशमा बालेनको सम्बोधनः 'मलाई काम गर्न दिने हो भने घण्टीमा भोट हाल्नुस् '
सम्बोधनका क्रममा उनले मधेसको अधिकार, समाजवादको व्याख्या र आगामी निर्वाचनमा रास्वपलाई मतदान गर्न आह्वान गरे । उनले काठमाडौँमा उखु किसानले आन्दोलन गर्दा... सोमबार, माघ ५, २०८२
दुर्गा प्रसाई फेरी पक्राउ
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका पोखराबाट पक्राउ परेका छन् । निर्वाचन आयोगका विषयमा भ्रम फैलाएको आरोपमा आयोगले कारवाहीका लागि नेपाल प्रहरीको... सोमबार, माघ ५, २०८२
जुनसुकै अवस्थामा पनि एमाले चुनावमा होमिन्छः अध्यक्ष ओली
प्रतिनिधिसभा सदस्यको निर्वाचन सन्दर्भमा सोमबार गृहजिल्ला झापा जादैं गर्दा चन्द्रगढी विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले उक्त धारणा व्यक्त गरेका हुन । सोमबार, माघ ५, २०८२
पदको लोभले होइन, देश र नागरिकको बिकासका लागि रास्वपामा आएः अमरेश कुमार
रास्वपा प्रवेश गरेपछि नेता सिंहले देशलाई अघि बढाउन रास्वपालाई अत्याधिक मतका साथ बिजयी गराउन आह्वान गरे । उनले आफु कुनै पदका लागि... सोमबार, माघ ५, २०८२