सिधाकुराका लेखहरु
रास्वपा सङ्घीयता विरोधी शक्ति होइन,यो भित्रको विकृति रोक्ने भनेको होः डा स्वर्णिम वाग्ले
जनकपुरमा आयोजित रास्वपाको पहिलो चुनावी सभालाई सम्बोधन गर्दै उपसभापति डा वाग्लेले रास्वपाले सङ्घीयताको विकृति रोक्ने भनेको प्रस्ट्याए । रास्वपालाई सङ्घीयता विरोधी भन्दै... सोमबार, माघ ५, २०८२
निर्वाचन प्रणालीकाबारेमा असहमति हुँदाहुँदैपनि निर्वाचनमा होमिएका छौंः अध्यक्ष लिङ्देन
सोमबार पार्टी कार्यालय धुम्वाराहीमा आयोजित कार्यक्रममा लिङ्देनले वर्तमान राज्य संरचना, निर्वाचन प्रणाली, नियुक्ति प्रणालीमा देखिएको समस्या समाधान नगरि हुन लागेको निर्वाचनले निकास... सोमबार, माघ ५, २०८२
प्रतिनिधिसभा निर्वाचन लड्न भरतपुर महानगरबाट रेणु दाहालले दिइन राजीनामा
प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर–३ बाट उम्मेदवारी दिने तयारी गरेकी दाहालले सोमबार चितवनमा सञ्चारकर्मीसंगको छलफलका क्रममा करिव दुई कार्यकालको मेयरको भूमिकापछि आफु... सोमबार, माघ ५, २०८२
जनकपुरबाट मधेशलाई रवि र बालेन अभिवादन(तस्विरहरु)
रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाह, उपसभापतिहरु डोल प्रसाद अर्याल र स्वर्णिम वाग्लेलगायतका नेता सहभागी भएका छन् । सोमबार, माघ ५, २०८२
देउवा विरुद्ध डडेल्धुराबाट चुनाव लड्न टिकट पाएपछि प्रदेशसभा सदस्य जोशीले दिए राजीनामा
२०७९ को निर्वाचनमा डडेल्धुरा प्रदेशसभा (ख) बाट स्वतन्त्र उम्मेदवार बनेर प्रदेशसभामा विजयी भएका डा जोशीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले डडेल्धुराबाट प्रतिनिधिसभाको उम्मेदवार... सोमबार, माघ ५, २०८२
जनकपुरबाट रवि लामिछाने र बालेन शाहको परिवर्तनको उद्घोष सभा LIVE !
सोमबार, माघ ५, २०८२
वीर अस्पतालमा आकस्मिक कक्ष विस्तार
यसअघि तीस आकस्मिक कक्षबाट अस्पताल सञ्चालनमा थियो । “अस्पतालमा एउटै कक्षमा दुई दुई बिरामी राखेर उपचार गर्नुपर्ने बाध्यता थियो,” उनले भने, “बिरामीको... सोमबार, माघ ५, २०८२
रास्वपाले बाजुराबाट हेमराज थापालाई चुनाव लडाउँदै
सामाजिक कार्यमा निरन्तर सक्रिय सामाजिक अभियान्ता थापालाई रास्वपाले बाजुराबाट उम्मेदवार उठाउन लागेको हो । बाजुरा एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको... सोमबार, माघ ५, २०८२
धादिङ एकमा आशिका तामाङले पाइन रास्वपाबाट प्रत्यक्षको टिकट
तामाङले सिधाकुरासँग कुरा गर्दै आफूले धादिङ एकबाट टिकट पाएको बताइन् । ‘ म अहिले रास्वपा पार्टी कार्यालय बनस्थलीमा छु,’ तामाङले सिधाकुरासँग भनिन्... सोमबार, माघ ५, २०८२
चुनावी सभा सम्बोधनका लागि जनकपुर पुगेका रवि लामिछाने
केहि बेरमा सुरु हुने सभामा लामिछाने सहित वरिष्ठ नेता बालेन शाह, जेनजी नेता पुरुषोत्तम यादव लगायतले सम्बोधन गर्दै छन् । वरिष्ठ नेता... सोमबार, माघ ५, २०८२
निर्वाचन आयोगद्वारा ‘कल सेन्टर’ शुभारम्भ
निर्वाचनसम्बन्धी केही जिज्ञासा भएमा ‘टोल फ्री नम्बर ११०२’ मा सम्पर्क गरी सोध्न सकिने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । ‘कल सेन्टर’... सोमबार, माघ ५, २०८२
चुनाव लड्न झापा पुगे केपी ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मनोनय दर्ताका लागि झापा पुगेका छन् । झापा ५ बाट चुनाव लड्ने घोषणा गरेका ओली सोमबार... सोमबार, माघ ५, २०८२
पूर्व गृहमन्त्री लेखक विरुद्ध कञ्चनपुर ३ बाट रास्वपाका ज्ञानेन्द्र महता चुनाव लड्दै
रास्वपा उपसभापति डा.स्वर्णिम वाग्ले नेतृत्वको उम्मेदवार छनोट सिफारिस उपसमितिले कञ्चनपुर ३ बाट ज्ञानेन्द्र महतालाई उम्मेदवार तोकेको हो । सो निर्वाचन क्षेत्रबाट काँग्रेस... सोमबार, माघ ५, २०८२
भक्तपुर-२ मा रास्वपाबाट राजीब खत्री उम्मेदवार
डेढ दशक पत्रकारीता गरेको खत्री केही समयअघि रास्वपा प्रवेश गरेका थिए । भक्तपुर क्षेत्र न २ नेकपा एमालेका अध्यक्ष केपी ओलीको निवास... सोमबार, माघ ५, २०८२