नेभिगेशन
मुख्य समाचार

राष्ट्रपतिलाई मधेशी आयोगले बुझायो प्रतिवेदन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललाई मधेशी आयोगले आफ्नो वार्षिक प्रतिवेदन बुझाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलसमक्ष आयोगका कार्यवाहक अध्यक्ष जीवक्ष साहले आर्थिक वर्ष २०८२–०८३ को वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।

Ncell
Extreme Energy

नेपालको संविधानको धारा २९४ मा संवैधानिक आयोगका वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्नुपर्ने व्यवस्था रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
इलेक्ट्रोनिक खरिद प्रणाली बन्द गरेको भन्दै सरकारको विरोध

इलेक्ट्रोनिक खरिद प्रणाली बन्द गरेको भन्दै सरकारको विरोध

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले सरकारले इलेक्ट्रोनिक गभर्मेन्ट प्रोक्योरमेन्ट (ई–जीपी) प्रणाली बन्द गरेको भन्दै विरोध जनाउनुभएको छ ।
पुँजीबजारलाई सम्बोधन गर्न एक साताभित्रै नयाँ योजनाः अर्थमन्त्री

पुँजीबजारलाई सम्बोधन गर्न एक साताभित्रै नयाँ योजनाः अर्थमन्त्री

दोस्रो प्याकेजअन्तर्गत शिथिल पुँजीबजारलाई सम्बोधन गर्न एक साताभित्रै १० देखि १२ बुँदे नीतिगत सुधारको योजना ल्याइने तयारी भइरहेको उनले बताए ।
गगन भन्छन्– महाधिवेशनको मिति तलमाथि हुँदैन

गगन भन्छन्– महाधिवेशनको मिति तलमाथि हुँदैन

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले असोज १६–१९ का लागि तोकिएको पन्ध्रौँ महाधिवेशनको मिति तलमाथि नहुने बताएका छन् ।
भोटेकोशी बाढीः मृतक १,३८५, सम्पर्कविहीन ५,१३०

भोटेकोशी बाढीः मृतक १,३८५, सम्पर्कविहीन ५,१३०

भोटेकोशी बाढीका कारण मृत्यु हुनेको संख्या १ हजार ३ सय ८५ पुगेको छ ।