नेभिगेशन
समाज

भोटेकोशी बाढीः मृतक १,३८५, सम्पर्कविहीन ५,१३०

काठमाडौँ । भोटेकोशी बाढीका कारण मृत्यु हुनेको संख्या १ हजार ३ सय ८५ पुगेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज बिहान ११ बजेसम्म १ हजार ३ सय ८५ जनाको शव भेटिएको छ । तीमध्ये चितवनमा ३६४, नवलपरासीपूर्वमा २२८, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा १९९, रसुवामा १८५, गोर्खामा ७७, धादिङमा ७० र तनहुँमा ३८ जनाको शव भेटिएको हो । १२ जनाको उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको पनि प्राधिकरणले जनाएको छ । 

Ncell
Extreme Energy

बाढी कारण अझै पनि ५ हजार १३० जना सम्पर्कविहीन छन् । सम्पर्कविहीनको खोजी कार्य जारी रहेको प्राधिकरणको भनाइ छ ।

बाढी प्रभावित क्षेत्रबाट १३ हजार ६ सय ७६ जनाको उद्धार गरिएकोमा ३३७ जनाको काठमाडौँका विभिन्न १९ अस्पतालमा उपचार गरिएको र तीमध्ये २६१ जना डिस्चार्ज भइसकेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

विस्थापितहरुलाई काठमाडौँसहित प्रभावित जिल्लाका ३७ होल्डिङ  सेन्टरमा राखिएको पनि प्राधिकरणले जनाएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
गगन भन्छन्– महाधिवेशनको मिति तलमाथि हुँदैन

गगन भन्छन्– महाधिवेशनको मिति तलमाथि हुँदैन

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले असोज १६–१९ का लागि तोकिएको पन्ध्रौँ महाधिवेशनको मिति तलमाथि नहुने बताएका छन् ।
दुई महिनापछि बस्यो एमाले पुनर्गठन कार्यदलको बैठक

दुई महिनापछि बस्यो एमाले पुनर्गठन कार्यदलको बैठक

नेकपा एमाले पुनर्गठन कार्यदलको बैठक दुई महिनापछि बसेको छ ।
बादल भन्छन्– पार्टी पुनर्गठनको कुरा असान्दर्भिक र बेमौसमी राग

बादल भन्छन्– पार्टी पुनर्गठनको कुरा असान्दर्भिक र बेमौसमी राग

नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले नेतृत्वको बलपूर्वक विस्थापनका निम्ति बाह्य रुपमा गरिएका प्रहार, हमला र नियन्त्रणलाई पार्टी केन्द्रीय कमिटी र महाधिवेशनका निर्णयले संस्थागत रुपमा निस्तेज गरिसकेको सन्दर्भमा...
प्रधानमन्त्रीले चार उद्योगी–व्यवसायीसँग किन गरिरहेका छन् छलफल ?

प्रधानमन्त्रीले चार उद्योगी–व्यवसायीसँग किन गरिरहेका छन् छलफल ?

प्रधानमन्त्री बालेन शाहले चार जना उद्योगी–व्यवसायीसँग शुक्रबार छलफल गरेका छन् ।