The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एमाले पुनर्गठन कार्यदल शनिबारदेखि आवासीय छलफलमा
नेकपा (एमाले)को ‘निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल’ले शनिबारदेखि आवासीय रूपमा बसेर छलफल गर्ने भएको छ। कार्यदलले छलफलपछि एउटै प्रतिवेदन तयार गरी पार्टी सचिवालयमा पेस गर्नेछ। शुक्रबार, भदौ २६, २०८३
पहिले एउटा प्रतिवेदनलाई दुइटा बनाइयो, अब फेरि एउटै बनाउने
बैठकमा सुरुमै कार्यदलका संयोजक रामबहादुर थापाले दुईवटा छुट्टाछुट्टै प्रतिवेदन प्रस्तुत गरे । प्रतिवेदन प्रस्तुत गर्दै थापाले भनेका थिए– ‘एउटा महासचिवको तर्फबाट र अर्को मेरो तर्फबाट ।’ शुक्रबार, भदौ २६, २०८३
सत्तामा रहिरहने भ्रमबाट मुक्त हुनुहोस्ः वर्षमान
‘कार्यालयका भित्तामा झुण्डिएका पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीका तस्बिर हेरेर सधैँ सत्तामा रहिरहने भ्रमबाट मुक्त हुनुहोस्’ उनले भने । शुक्रबार, भदौ २६, २०८३
आधा घण्टा समय दिएका प्रधानमन्त्रीले व्यवसायीसँग गरे दुई घण्टा छलफल
प्रधानमन्त्री बालेन शाहले लगानीको ठूलो हिस्सा ओगटेका निजी क्षेत्रका चार व्यवसायीसँग दुई घण्टा छलफल गरेका छन्। शुक्रबार, भदौ २६, २०८३भर्खरै
- एमाले पुनर्गठन कार्यदल शनिबारदेखि आवासीय छलफलमा
- पहिले एउटा प्रतिवेदनलाई दुइटा बनाइयो, अब फेरि एउटै बनाउने
- रावल आयोगले औंल्याएका सबै जग्गा सरकारको नाममा
- सत्तामा रहिरहने भ्रमबाट मुक्त हुनुहोस्ः वर्षमान
- आधा घण्टा समय दिएका प्रधानमन्त्रीले व्यवसायीसँग गरे दुई घण्टा छलफल
- चितवनबाट सिलिन्डर धमाधम काठमाडौँमा, जान्छ कहाँ ?
- १६ दिनदेखि राजमार्गसँग धादिङबेसीको सम्पर्कविच्छेद
- राष्ट्रपतिलाई मधेशी आयोगले बुझायो प्रतिवेदन
साताको लोकप्रीय







-1788969016.jpg)



