सिधाकुराका लेखहरु
अपडेटः शङ्खरापुर बस दुर्घटनामा मृतक संख्या ५ पुग्यो
यसअघि बाँकेको कोहलपुर घर भई बुढानीलकण्ठ बस्ने ४९ वर्षीया कामना शर्मा, ताप्लेजुङ घर भई बुढानीलकण्ठ बस्ने ५१ वर्षीया इन्दिरा लिम्बु, सिराहा घर... बिहीबार, पुस २४, २०८२
यस्तो छ आजका लागि कालीमाटीको कृषिउपज थोक मूल्य
समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ११०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १२०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु १०५, गोलभेँडा सानो... बिहीबार, पुस २४, २०८२
आजको विदेशी मुद्राको विनिमयदर
यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ७७ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ... बिहीबार, पुस २४, २०८२
निर्वाचन आउन ५६ दिन बाँकीः राष्ट्रिय सभाका उम्मेदवारको विरोधमा उजुरी दिन सकिने
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रमबमोजिम बुधबार सातवटै प्रदेश राजधानीमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा शान्तिपूर्ण रूपमा उम्मेदवारको मनोनयनपत्र दर्ता... बिहीबार, पुस २४, २०८२
शङ्खरापुर बस दुर्घटना अपडेटः चार जनाको मृत्यु, २२ घाइते, मृतक तीनको पहिचान खुल्यो
मृत्यु हुनेमा बाँके कोहलपुरकी ४९ वर्षीया कामना शर्मा, ताप्लेजुङ्की ५१ वर्षीया इन्दिरा लिम्बु र काठमाडौँ पेप्पसी कोला बस्ने ५५ वर्षीया शान्ती गुप्ताको... बुधबार, पुस २३, २०८२
कुलमान घिसिङले प्रधानमन्त्रीलाई बुझाए राजीनामा
उनले आज प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा बुझाएका हुन् । बुधबार, पुस २३, २०८२
प्रधानमन्त्रीलाई राजीनामा बुझाउँदै कुलमान
उनी आज प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा बुझाउन सिंहदरवारबाट निस्किएका छन् । बुधबार, पुस २३, २०८२
कांग्रेस महामन्त्रीद्वय थापा र शर्माद्वारा विशेष महाधिवेशन आह्वान
यस परिस्थितिमा पार्टी विधानको धारा १७ उपधारा (२) बमोजिम विशेष महाधिवेशन आह्वान गर्न दुई हजार ४८८ जना (५४.५८ प्रतिशत) महाधिवेशन प्रतिनिधिहरूले विशेष... बुधबार, पुस २३, २०८२
कञ्चनपुर २ मा रास्वपाबाट दिपक बोहरा उम्मेदवार बन्दै
रविको पक्षमा हस्ताक्षर अभियानका संयोजक दीपक बोहरा कञ्चनपुर २ बाट उम्मेदवारका लागि एकल सिफारिस बुधबार, पुस २३, २०८२
सामाजिक सञ्जाल प्रयोगको नीतिविरुद्ध जानेडिआइजी सहित ५९९ प्रहरी कारबाहीमा
कारबाही पर्नेहरूमा एक प्रहरी नायब महानिरीक्षक, एक प्रहरी वरिष्ठ उपरीक्षक, चार प्रहरी उपरीक्षक, पाँच प्रहरी नायब उपरीक्षक, २४ प्रहरी निरीक्षक, ११ प्रहरी... बुधबार, पुस २३, २०८२
काठमाडौँको साँखुमा यात्रुबाहक बस दुर्घटना
जर्सिङ पौवाबाट साखुतर्फ पिकनिक गएर फर्कँदै गरेको बस दुर्घटनामा परेको हो । बस सडकबाट करिब १०० मिटर तल खसेको छ । दुर्घटनामा... बुधबार, पुस २३, २०८२
अबको बीस वर्षसम्म पनि नयाँले चुनाव जित्दैनन्ः अध्यक्ष ओली
नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनको स्थापना दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले अझै पनि सरकारले चुनावको वातावरण बनाउन... बुधबार, पुस २३, २०८२
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि देशभरबाट मनोनयन दर्ता
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कांग्रेस, एमाले र मधेशकेन्द्रीत दलबीच तालमेल भएको छ भने नेपाली कम्युनिष्ट पार्टी(नेकपा) एक्लै चूनावी मैदानमा होमिएको छ ।... बुधबार, पुस २३, २०८२
नेपाल–युएई आर्थिक सहकार्य विस्तारमा जोड
संयुक्त अरब इमिरेट्स (यूएई) का लागि नेपालका राजदूत तेजबहादुर क्षेत्रीको उपस्थितिमा बुधबार दुबईमा भएको भेटवार्तामा दुवै पक्षले आगामी दिनमा नेपाल–यूएई आर्थिक सहकार्यलाई... बुधबार, पुस २३, २०८२